१ इतिहास 11:27

अनलक शाब्दिक बाइबल

हारोरी शम्‍मोत, पेलोनी हेलेस,

थप स्रोतहरू

उल्लेखित पदहरू

  • २ शमू 23:25-26 : 25 हरोदी शम्मा, हरोदी एलीका, 26 पल्ती हेलेस, तकोका इक्‍केशका छोरा ईरा,

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • २ शमू 23:24-29
    6 पदहरू
    83%

    24ती तिस जना मानिसहरू निम्नानुसार थिएः योआबका भाइ असाहेल, बेथलेहेमका दोदैका छोरा एल्हानान,

    25हरोदी शम्मा, हरोदी एलीका,

    26पल्ती हेलेस, तकोका इक्‍केशका छोरा ईरा,

    27अनातोतका अबीएजेर, हूशाती मबून्‍ने,

    28अहोही सल्मोन, नतोपाती महरै,

    29नतोपाती बनायाहकका छोरा हेलेद, बेन्यामीनको गिबाका रीबैका छोरा ईथै।

  • १ इति 11:32-37
    6 पदहरू
    79%

    32गाश उपत्‍यकाका हूरै, अर्बाती अबीएल,

    33बहूरीमी अज्‍मावेत, शाल्‍बोनी एल्‍याहबा,

    34गीजोनी हाशेमका छोराहरू, हरारी शागेका छोरा जोनाथन,

    35हरारी साकारका छोरा अहीआम, ऊरका छोरा एलीपाल,

    36मकेराती हेपेर, पेलोनी अहियाह,

    37कर्मेलका हेस्रो, एज्‍बैका छोरा नारै,

  • २ शमू 23:31-35
    5 पदहरू
    79%

    31अर्बाती अब्बी-अल्बोन, बरहूमी अज्मावेत,

    32शाल्बोनी एल्याहबा, यशेनका छोराहरू, हरारी शम्माका छोरा जोनाथन,

    33हरारी शरारका छोरा अहीहाम,

    34माकाती आहसबैका छोरा एलीपेलेत, गिलोनी अहीतोपेलका छोरा एलीआम,

    35कर्मेलका हेस्रो, अर्बी पारै,

  • 26वीर मानिसहरूमा योआबका भाइ असाहेल, बेथलेहेमका दोदैका छोरो एल्‍हानान,

  • 39अम्‍मोनी सेलेक, बेरोती नहरै (सरूयाहका छोरा योआबका हतियार बोक्‍ने व्‍यक्‍ति),

  • १ इति 11:28-30
    3 पदहरू
    76%

    28तकोका इक्‍केशका छोरा ईरा, अनातोतका अबीएजेर,

    29हूशाती सिब्‍बकै, अहोही ईलै,

    30नतोपाती महरै, नतोपाती बानका छोरा हेलेद,

  • 37अम्‍मोनी सेलेक, बेरोती नहरै, जो सरूयाहका छोरा योआबका हतियार बोक्‍ने थिए,

  • 3तिनीहरूका प्रधान अहीएजेर त्यसपछि योआश, दुवै जना गिबियाती शेमाहका छोराहरू थिए । अज्‍मावेतका छोराहरू यजीएल र पलेत थिए । बराकाह, अनातोती येहू,

  • 5एलूजै, यरीमोत, बाल्‍याह, शमरयाह, हारूपी शपत्‍याह,

  • 44अस्‍तेराती उज्‍जीया, अरोएरका होतामका छोराहरू शमा र यीएल,

  • १ इति 11:46-47
    2 पदहरू
    74%

    46महाबी एलीएल, एल्‍नामका छोराहरू यरीबै र योशब्‍याह, मोआबी यित्‍मा,

    47एलीएल, ओबेद र मेजोबी यासीएल थिए ।

  • 22शाशकका छोराहरू यि नै थिएः यिश्‍पान, एबेर, एलीएल,

  • 31हारीमका परिवारका: एलीएजर, यिशियाह, मल्‍कियाह, शमायाह, शिमेओन,

  • 16एलीशामा, एल्यादा र एलीपेलेत ।

  • 7शमायाहका छोराहरू ओत्‍नी, रपाएल, ओबेद, र एल्‍जाबाद थिए । तिनका आफन्तहरू एलीहू र समक्‍याह पनि धेरै क्षमता भएका मानिसहरू थिए ।

  • 32शमीदाबाट शमीदीहरूका वंश, हेपेरबाट हेपेरहरूका वंश भए ।

  • 26यरोहामका छोराहरू यि नै थिएः शम्‍शरै, सहर्याह, अतल्‍याह,

  • 10सातौं महिनाको लागि एफ्राइमका पेलोनी हेलेस कमाण्‍डर भए । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए ।

  • 5यिभार, एलीशूअ, एल्‍पेलेत,

  • यहो 15:26-27
    2 पदहरू
    72%

    26अमाम, शेमा, मोलादा,

    27हसर-गद्दा, हेश्‍मोन, बेथ-पालेत,

  • 7हेलहका छोराहरू सेरेथ, सोहोर, एतनान,

  • 35शोमेरका भाइ हेलेमका छोराहरू सोपह, यिम्‍न, शेलेश र आमाल थिए ।

  • 14बरीआका छोराहरू यि नै थिएः अहियो, शाशक, यरेमोत,

  • 7एलीशामा, बेलीयादा र एलीपेलेत ।

  • 17एल्पालका छोराहरू यि नै थिएः जबदियाह, मशुल्‍लाम, हिज्‍की, हेबेर,

  • 20एलीएनै, सिल्‍लतै, एलीएल,

  • 9शिमीका तिन छोराहरू: शलोमोत, हजीएल र हारान थिए । लादानका वंशका मुखियाहरू यी नै थिए ।

  • 35बनायाह, बेदयाह, कलूही,

  • 6दाऊदमा अरू नौ जनाचाहिं यिभार, एलीशूअ, एलीपेलेत,

  • 11तिनीपछि हरारी आगीका छोरा शम्मा थिए । पलिश्‍तीहरू दाल भएको खेतमा एकसाथ भेला भए र फौज तिनीहरूबाट भागे ।

  • 33हाशूमका परिवारका: मत्तनै, मत्तता, जाबाद, एलीपेलेत, येरेमै, मनश्‍शे र शिमी ।

  • 22यिसहारबाटः शलोमोत, शलोमोतबाट: यहत ।