१ इतिहास 11:30
नतोपाती महरै, नतोपाती बानका छोरा हेलेद,
नतोपाती महरै, नतोपाती बानका छोरा हेलेद,
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
25हरोदी शम्मा, हरोदी एलीका,
26पल्ती हेलेस, तकोका इक्केशका छोरा ईरा,
27अनातोतका अबीएजेर, हूशाती मबून्ने,
28अहोही सल्मोन, नतोपाती महरै,
29नतोपाती बनायाहकका छोरा हेलेद, बेन्यामीनको गिबाका रीबैका छोरा ईथै।
30पिरतोनी बनायाह, गाशका खोल्साहरूका हिद्दै,
31अर्बाती अब्बी-अल्बोन, बरहूमी अज्मावेत,
32शाल्बोनी एल्याहबा, यशेनका छोराहरू, हरारी शम्माका छोरा जोनाथन,
33हरारी शरारका छोरा अहीहाम,
34माकाती आहसबैका छोरा एलीपेलेत, गिलोनी अहीतोपेलका छोरा एलीआम,
35कर्मेलका हेस्रो, अर्बी पारै,
36सोबाका नातानका छोरा यिगाल, गादको कुलका बानी,
37अम्मोनी सेलेक, बेरोती नहरै, जो सरूयाहका छोरा योआबका हतियार बोक्ने थिए,
38यित्री ईरा, यित्री गारेब,
35हरारी साकारका छोरा अहीआम, ऊरका छोरा एलीपाल,
36मकेराती हेपेर, पेलोनी अहियाह,
37कर्मेलका हेस्रो, एज्बैका छोरा नारै,
38नातानका भाइ योएल, हग्रीका छोरा मिभार,
39अम्मोनी सेलेक, बेरोती नहरै (सरूयाहका छोरा योआबका हतियार बोक्ने व्यक्ति),
40यित्री ईरा, यित्री गारेब,
41हित्ती उरियाह, अहलैका छोरा जाबाद,
26वीर मानिसहरूमा योआबका भाइ असाहेल, बेथलेहेमका दोदैका छोरो एल्हानान,
27हारोरी शम्मोत, पेलोनी हेलेस,
28तकोका इक्केशका छोरा ईरा, अनातोतका अबीएजेर,
29हूशाती सिब्बकै, अहोही ईलै,
31बेन्यामीनको गिबाका रीबैको छोरा ईथै, पिरातोनी बनायाह,
32गाश उपत्यकाका हूरै, अर्बाती अबीएल,
33बहूरीमी अज्मावेत, शाल्बोनी एल्याहबा,
46महाबी एलीएल, एल्नामका छोराहरू यरीबै र योशब्याह, मोआबी यित्मा,
47एलीएल, ओबेद र मेजोबी यासीएल थिए ।
15हारीमका अदना, मरेमोतका हल्कै ।
13दशौं महिनाको लागि जेरहको घरानाका नतोपा सहरका महरै कमाण्डर भए । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए ।
15बाह्रौं महिनाको लागि ओत्निएलको घरानाका नतोपात सहरका हेल्दै कमाण्डर भए । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए ।
35बनायाह, बेदयाह, कलूही,
17एल्पालका छोराहरू यि नै थिएः जबदियाह, मशुल्लाम, हिज्की, हेबेर,
43माकाका छोरा हानान, मित्नी योशापात,
21हिल्कियाहका हशब्याह, यदायाहका नतनेल ।
27मल्लूक, हारीम र बानाह ।
12तानाक र मगिद्दोसाथै यिजरेलमुनिको सार्तानको छेउमा भएका सारा बेथ-शान, हाबिल-महोला र योक्मामसम्ममा अहीलूदका छोरा बाना;
5एलूजै, यरीमोत, बाल्याह, शमरयाह, हारूपी शपत्याह,
5यिभार, एलीशूअ, एल्पेलेत,
3तिनीहरूका प्रधान अहीएजेर त्यसपछि योआश, दुवै जना गिबियाती शेमाहका छोराहरू थिए । अज्मावेतका छोराहरू यजीएल र पलेत थिए । बराकाह, अनातोती येहू,
7हेलहका छोराहरू सेरेथ, सोहोर, एतनान,
11मीयका, रहोब, हशब्याह,
40मक्नादबै, शाशै, शारै,
20एलीएनै, सिल्लतै, एलीएल,
5हारीम, मरेमोत, ओबदिया,
6दाऊदमा अरू नौ जनाचाहिं यिभार, एलीशूअ, एलीपेलेत,
30पहत-मोआबका परिवारका: अदना, केलाल, बनायाह, मासेयाह, मत्तन्याह, बजलेल, बिन्नूई र मनश्शे ।
8यरोहामका छोरा यिब्नियाह; उज्जीका छोरा एलाह, जो मिक्रीका छोरा थिए, अनि मशुल्लाम, जो शपत्याहका छोरा, जो रूएलका छोरा, जो यिबनियाका छोरा थिए ।