१ इतिहास 4:12
एश्तोन बेथ-रापा, पसेह र इर-नाहशका पिता तहिन्नाका पिता बने । यिनीहरू रेकाका मानिसहरू थिए ।
एश्तोन बेथ-रापा, पसेह र इर-नाहशका पिता तहिन्नाका पिता बने । यिनीहरू रेकाका मानिसहरू थिए ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
11शूहहका भाइ कलूब मेहीरका पिता बने, जो एश्तोनका पिता थिए ।
42यरहमेलका भाइ कालेबका छोराहरू जेठा मेशा, जो जीपका पिता थिए । उनका माहिला छोरा मारेशा, जो हेब्रोनका पिता थिए ।
43हेब्रोनका छोराहरू कोरह, तप्पूह, रेकेम र शेमा थिए ।
44शेमा रहमका पिता बने, र जो योर्कामका पिता थिए । रेकेम शम्मैका पिता बने ।
13कनजका छोराहरू ओत्निएल र सरायाह थिए । ओत्निएलका छोराहरू हतत र मोनोतै थिए ।
14मोनोतै ओप्राका पिता बने र सरायाह योआबका पिता बने, र गे-हरशीमको सुरु गर्ने योआबका पिता बने जसका मानिसहरू कारीगरहरू थिए ।
15यपुन्नेका छोरा कालेबका छोराहरू ईरू, एलाह र नआम थिए । एलाहका छोरा कनज थिए ।
2शोबाल रायाहका पिता थिए । रायाह यहतका पिता थिए । यहत अहूमै र लहदका पिता थिए । सोरातीहरूका वंश यी नै थिए ।
3एताम सहरका वंशहरूका पुर्खाहरू यिनै थिएः यिजरेल, यिश्मा, यिदबश । तिनीहरूकी बहिनीको नाउँ हस्सलेलपोनी थियो ।
4पनूएलचाहिं गदोर सहरका वंशका पुर्खा थिए । एसेर हूशका वंश सुरु गर्ने व्यक्ति थिए । एप्रातका जेठा छोरा र बेथलेहेमको सुरु गर्ने व्यक्ति हूरका सन्तान थिए ।
5तकोका पिता अश्शूरका दुई पत्नीहरू हेलह र नारा थिए ।
6नाराले तिनको निम्ति अहुज्जाम, हेपेर, तेमेनी र हाहशतारीलाई जन्माइन् । नाराका छोराहरू यि नै थिए ।
7हेलहका छोराहरू सेरेथ, सोहोर, एतनान,
37रूएलका छोराहरू नहत, जेरह, शम्मा र मिज्जा थिए ।
55अनि याबेसमा बस्ने शास्त्रीका वंशहरू तिरातीहरू, शिम्मतीहरू र सुकातीहरू थिए । यिनीहरू रेकाबको घरानाका पिता हम्मतबाट आएका केनीहरू हुन्
34अब्राहाम इसहाकका पिता बने । इसहाकका छोराहरू एसाव र इस्राएल थिए ।
35एसावका छोराहरू एलीपज, रूएल, येऊश, यालाम र कोरह थिए ।
25तिनका छोरा रपाह थिए । रपाहका छोरा रेशेप थिए । रेपेशका छोरा तेलह थिए । तेलहका छोरा तहन थिए ।
8यरोहामका छोरा यिब्नियाह; उज्जीका छोरा एलाह, जो मिक्रीका छोरा थिए, अनि मशुल्लाम, जो शपत्याहका छोरा, जो रूएलका छोरा, जो यिबनियाका छोरा थिए ।
1¶ बेन्यामीन पाँच छोराहरूमा जेठा बेला, अश्बेल, अहरह,
2नोहा र रफाका थिए ।
18फारेसका सन्तानहरू यिनै हुन्ः फारेस हेस्रोनका बुबा बने,
14तिनीहरूका पिताका परिवारहरूका मुख्य-मुख्य मानिसहरू यिनै थिएः इस्राएलका जेठो छोरो रूबेनका छोराहरू हानोक, पल्लु, हेस्रोन र कर्मी थिए । रूबेनका वंशहरू यिनै थिए ।
47गिद्देल, गहरका, रायाह,
21यहूदाका छोरा शेलहका सन्तानहरू लेकाका पिता एर्, मारेशाका पिता लादा, र बेथ-अश्बेयामा मलमलका कपडा बनाउनेहरूका वंशहरू,
22योकीम, कोजेबाका मानिसहरू, र योआश र साराप, जसले मोआब र यशूबी-लेहेममा राज्य गरे । (यो विवरण प्राचीन लेखोटबाट लिइएको हो ।)
50रायाह, रसीन, नकोदा,
5शिमीका छोरा मीका तिए । मीकाका छोरा रायाह थिए । रायाहक छोरा बाल थिए ।
34याकूबका छोरा यहूदा, इसहाकका छोरा याकूब, अब्राहामका छोरा इसहाक, तेरहका छोरा अब्राहाम, नाहोरका छोरा तेरह,
35सरूगका छोरा नाहोर रऊका छोरा सरूग, पेलेगका छोरा रऊ, एबेरका छोरा पेलेग, शेलहका छोरा एबेर,
27रेकेम, यिर्पल, तरला,
41अनाका छोरा दीशोन थिए । दीशोनका छोराहरू हेमदान, एश्बान, यित्रान र करान थिए ।
36शूतेलहका सन्तानहरू, एरानबाट एरानीहरू थिए ।
22र केसेद, हजो, पिलदाश, यिदलाप र बतूएल थिए ।
9रूबेनका छोराहरू: हानोक, पल्लु, हेस्रोन र कर्मी;
47यहदैका छोराहरू रेगेम, योताम, गेशान, पलेत, एपा र शाप थिए ।
21हनन्याहका छोराहरू पलत्याह र यशयाह थिए । तिनको छोरा रपायाह थिए र अन्य सन्तानहरू अर्नान, ओबदिया र शकन्याह थिए ।
43मोस बेनेका पिता थिए । बेने रपायाहका पिता थिए । रपायाह एलासाका पिता थिए । एलासा आसेलका पिता थिए ।
19नहमकी बहिनी होदियाहकी पत्नीका छोराहरूमध्ये एक गेरेमी कीलाहका पिता बने । अर्का माकाती एश्तमो थिए ।
35मीकाका छोराहरू पीतोन, मेलेक, तारे र आहाज थिए ।
9माकाज, शाल्बीम, बेथ-शेमेश र एलोन-बेथहानानमा बेन-देकेर;
37समपन्याह तहतका छोरा थिए । तहत अस्सीरका छोरा थिए । अस्सीर एब्यासापका छोरा थिए । एब्यासाप कोरहका छोरा थिए ।
25एबेर, पेलेग, रऊ,
13रूएलका छोराहरू यस प्रकार थिए: नहत, जेरह, शम्मा र मिज्जा । एसावकी पत्नी बासमतका नातिहरू यी नै थिए ।
22कहातका सन्तानहरूः तिनका छोरा अम्मीनादाब थिए । तिनका छोरा कोरह थिए । तिनका छोरा अस्सीर थिए ।
14काहिंला नतनेल, ठाहिंलो राद्दै,
53र किर्यत-यारीमका वंशहरू यित्रीहरू, पूथीहरू, शुमातीहरू र मिश्रातीहरू थिए । सोराती र एश्तोलीहरू यिनीहरूका सन्तान भए ।
3यहूदा तामारद्वारा फारेस र जाहेरका पिता थिए, फारेस हेस्रोनका पिता, र हेस्रोन आरामका पिता थिए ।