एज्रा 10:42
शल्लूम, अमर्याह र योसेफ ।
शल्लूम, अमर्याह र योसेफ ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
36भन्याह, मरेमोत, एल्यासीब,
37मत्तन्याह, मत्तनै र यासू ।
38बिन्नूईका परिवारका: शिमी,
39शेलेम्याह, नातान, अदायाह,
40मक्नादबै, शाशै, शारै,
41अज्रेल, शेलेम्याह, शमरयाह,
29बानीका परिवारका: मशुल्लाम, मल्लूक, अदायाह, याशूब, शाल र यरेमोत ।
30पहत-मोआबका परिवारका: अदना, केलाल, बनायाह, मासेयाह, मत्तन्याह, बजलेल, बिन्नूई र मनश्शे ।
31हारीमका परिवारका: एलीएजर, यिशियाह, मल्कियाह, शमायाह, शिमेओन,
32बेन्यामीन, मल्लूक र शमरयाह ।
33हाशूमका परिवारका: मत्तनै, मत्तता, जाबाद, एलीपेलेत, येरेमै, मनश्शे र शिमी ।
43नेबोका परिवारका: यीएल, मत्तित्याह, जाबाद, जबीना, यद्दै, योएल, र बनायाह ।
7मशुल्लाम, अबिया, मियामीन,
11मीयका, रहोब, हशब्याह,
12जक्कूर, शरेबियाह, शबन्याह,
13एज्राका मशुल्लाम, अमर्याहका येहोहानान,
14मल्लूकका जोनाथन, शकन्याहका योसेफ,
2सरायाह, यर्मिया, एज्रा, अमर्याह, मल्लूक, हत्तूश,
3शकन्याह, रेहूम, मरेमोत,
2सरायाह, अजर्याह, यर्मिया,
3पशहूर, अमर्याह, मल्कियाह,
4हत्तूश, शबन्याह, मल्लूक,
5हारीम, मरेमोत, ओबदिया,
21हारीमका परिवारका: मासेयाह, एलिया, शमायाह, यहीएल र उज्जियाह ।
22पशहूरका परिवारका: एल्योएनै, मासेयाह, इश्माएल, नतनेल, योजाबाद र एलासा ।
23लेवीहरूमा: योजाबाद, शिमी, केलायाह अर्थात् कलीता, पतहियाह, यहूदा र एलीएजर ।
24गायकहरूमा: एल्यासीब । द्वारपालहरूमा: शल्लूम, तेलेम र ऊरी ।
25अनि अरू इस्राएलीहरूमा- परोशका परिवारका: रम्याह, यिज्याह, मल्कियाह, मियामीन, एलाजार, मल्कियाह र बनायाह ।
26एलामका परिवारका: मत्तन्याह, जकरिया, यहीएल, अब्दी, यरेमोत र एलिया ।
27जत्तूका परिवारका: एल्योएनै, एल्यासीब, मत्तन्याह, यरेमोत, जाबाद र अजीजा जत्तूका परिवारका: एल्योएनै, एल्यासीब, मत्तन्याह, यरेमोत, जाबाद र अजीजा ।
36एल्योएनै, याकोबा, याशोहायाह, असायाह, अदीएल, यसीमीएल, बनायाह,
6शमायाह, योयारीब, यदायाह,
7सल्लू, अमोक, हिल्कियाह र यदायाह । येशूअको समयमा पुजारीका अगुवाहरू र तिनीहरूका सहयोगीहरू यिनै थिए ।
34यहूदा, बेन्यामीन, शमायाह र यर्मिया तिनीहरूको पछि लागे ।
18मल्कीराम, पदायाह, शेनस्सर, यकम्याह, होशामा र नदब्याह थिए।
5शेलहको परिवारका मासेयाह, जो बारूकका छोरा, जो कोल-होजेका छोरा, जो हजायाहका छोरा, जो अदायाहका छोरा, जो योयारीबका छोरा, जो जकरियाका छोरा थिए ।
20तिनका अरू पाँच जना छोराहरू हशूबा, ओहेल, बेरेक्याह, हसदयाह र यूशप-हेसेद थिए ।
21हनन्याहका छोराहरू पलत्याह र यशयाह थिए । तिनको छोरा रपायाह थिए र अन्य सन्तानहरू अर्नान, ओबदिया र शकन्याह थिए ।
22शकन्याहका छोरा शमायाह थिए । शमायाहका छोराहरू हत्तूश, यिगाल, बारीह, नार्याह र शाफात थिए ।
21मशेजेबेल, सादोक, यदूअ,
10बानीका परिवारका– योसिपियाका छोरा शलोमीत र तिनीसँग १६० पुरुष थिए ।
41शल्लूम यकम्याहका पिता बने र यकम्याह एलीशामाका पिता बने ।
20एलीएनै, सिल्लतै, एलीएल,
34वंशका अगुवाहरू मशोबाब, यम्लेक, अमस्याहका छोरा योशा,
18बिल्गाका शम्मूअ, शमायाहका यहोनातान,
24हल्लोहेश, पिल्हा, शोबक,
25रेहूम, हशब्ना, मासेयाह,
5एलूजै, यरीमोत, बाल्याह, शमरयाह, हारूपी शपत्याह,
6कोरहवंशी एल्काना, यिश्याह, अज्रेल, योएजेर र याशोबाम,
27यारेश्याह, एलिया र जिक्री ।