यहोशू 15:35

अनलक शाब्दिक बाइबल

यर्मूत, अदूल्लाम, सोको, आजेका,

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ शमू 17:1 : 1 ¶ यति बेला पलिश्‍तीहरूले युद्धको निम्ति आफ्‍ना फौजहरू भेला गरे । तिनीहरू सोकोमा भेला भए जुन यहूदाको क्षेत्र हो । तिनीहरूले सोको र आजेकाको बिचमा एपेस-दम्मीममा छाउनी हाले ।
  • १ शमू 22:1 : 1 ¶ यसैले दाऊद त्यहाँबाट भागे र अदुल्‍लामको गुफामा गए । जब तिनका दाजुहरू र तिनका बुबाका सबै घरानाले यो सुने, तिनीहरू तिनीकहाँ तल गए ।
  • यहो 10:3 : 3 त्यसैले यरूशलेमका राजा अदोनिसेदेकले हेब्रोनका राजा होहाम, यर्मूतका राजा पिराम, लाकीशका राजा यापी र एग्लोनका राजा दबीरलाई एउटा सन्देश पठाए,
  • यहो 10:10 : 10 परमप्रभुले इस्राएलका सामु शत्रुहरूलाई अन्योलमा पार्नुभयो, र इस्राएलले गिबोनमा ठुलो संहारको साथ उनीहरूलाई मारे अनि उनीहरूलाई बेथ-होरोनसम्मै खेदे । तिनीहरूले आजेका र मक्‍केदाको बाटोसम्मै उनीहरूलाई मारे ।
  • यहो 10:23 : 23 तिनीहरूले तिनले भनेझैँ गरे । तिनीहरूले यरूशलेमका राजा, हेब्रोनका राजा, यार्मूतका राजा, लाकीशका राजा र एग्लोनका राजा अर्थात् यी पाँच जना राजालाई गुफाबाट बाहिर ल्याए ।
  • यहो 12:11 : 11 यार्मूतका राजा, लाकीशका राजा,
  • यहो 12:15 : 15 लिब्‍नाका राजा, अदुल्लामका राजा,
  • यहो 15:48 : 48 पहाडी देशमा, शामीर, यत्तीर, सोको,
  • १ इति 4:18 : 18 यिनीहरू मेरेदले बिहा गरेर ल्याएकी फारोकी छोरी बित्याहका छोराहरू थिए । मेरेदकी यहूदी पत्‍नीले गदोरका पिता येरेद, सोखोका पिता हेबेर र जानोहका पिता यकूतीएललाई जन्माइन् ।
  • नहे 11:29 : 29 एन-रिम्‍मोन, सोरा, यर्मूत,
  • मीका 1:15 : 15 मारेशाका निवासीहरू, म तिमीहरूको विरुद्धमा एउटा विजेता ल्याउनेछु । इस्राएलको वैभव अदुल्‍लाममा आउनेछ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यहो 15:36-46
    11 पदहरू
    85%

    36शारैम, अदीतैम, र गदेरा (अर्थात् गदेरोतेम)। यिनीहरू तिनीहरूका गाउँहरूसहित चौध सहर थिए ।

    37सनान, हदाशा, मिग्‍दलाद,

    38दिलान, मिस्पा, योक्‍तेल,

    39लाकीश, बोस्कत, एग्लोन,

    40कोब्‍बन, लहमास, कितलीश,

    41गदेरोत, बेथ-दागोन, नामा, मक्‍केदा । यिनीहरू तिनीहरूका गाउँहरूसहित सोह्रवटा थिए ।

    42लिब्‍ना, एतेर, आशान,

    43यिप्‍ताह, अश्‍ना, नसीब,

    44कीलाह, अक्जीब, मारेशा । यिनीहरूका गाउँहरूसहित नौवटा सहर थिए ।

    45यसका वरिपरिका नगरहरू र गाउँहरूसहित एक्रोन;

    46एक्रोनदेखि महासमुद्रसम्म, तिनीहरूका गाउँहरूसहित अश्दोद नजिकका सबै बस्ती ।

  • यहो 15:51-59
    9 पदहरू
    82%

    51गोशेन, होलोन, गीलोह । यिनीहरू तिनीहरूका गाउँहरूसहितका एघार सहर थिए ।

    52अरब, दुमा, एशान,

    53यानूम, बेथ-तप्‍पूह, अपेका,

    54हुम्ता, किर्यत-अर्बा (अर्थात् हेब्रोन), र सीओर । यिनीहरू तिनीहरूका गाउँहरूसहितका नौवटा नगर हुन् ।

    55माओन, कर्मेल, जीप, युक्‍ता,

    56यिजरेल, योक्दाम, जानोह,

    57कैन, गिबा र तिम्‍ना । यिनीहरू तिनीहरूका गाउँहरूसहित दसवटा सहर थिए ।

    58हलहूल, बेथ-सर, गदोर,

    59मारात, बेथ-अनोत र एल्तकोन । यिनीहरू तिनीहरूका गाउँहरूसहित छवटा सहर थिए ।

  • २ इति 11:7-10
    4 पदहरू
    81%

    7बेथ सर, सोखो, अदुल्‍लाम,

    8गात, मारेशा, जीप,

    9अदोरेम, लाकीश, आजेका,

    10सोरा, अय्‍यालोन र हेब्रोन निर्माण गरे । यहूदा र बेन्‍यामीनका किल्‍लाबन्‍दी गरिएका सहरहरू यि नै थिए ।

  • 48पहाडी देशमा, शामीर, यत्तीर, सोको,

  • यहो 15:30-34
    5 पदहरू
    79%

    30एल्तोलद, कसील, होर्मा,

    31सिक्लग, मद्‌मन्‍न, सन्‍सन्‍ना,

    32लबाओत, शिल्हीम, ऐन, रिम्मोन । यिनीहरू तिनीहरूका गाउँहरूसहितका सब उनन्तिस सहर थिए ।

    33पश्‍चिमतिरको तल्‍लो पहाडी देशमा, एश्‍तोल, सोरा, अश्‍ना,

    34जानोह, एनगन्‍नीम, तप्‍पूह, एनाम,

  • नहे 11:27-30
    4 पदहरू
    78%

    27हसरशूआल, बेर्शेबा र त्‍यसका गाउँहरू,

    28सिक्‍लग, मकोना र त्‍यसका गाउँहरू,

    29एन-रिम्‍मोन, सोरा, यर्मूत,

    30जानोह, अदुल्‍लाम र त्‍यसका गाउँहरू, लाकीश र त्‍यसका खेतहरू, र आजेका र त्‍यसका गाउँहरूमा बसे । यसरी तिनीहरू बेर्शेबादेखि हिन्‍नोमको बेँसीसम्‍म देश बसे ।

  • यहो 19:5-6
    2 पदहरू
    75%

    5शिमियिनको भागमा यी पनि थिएः सिक्लग, बेथ-मर्काबोथ, हसर-सूसा,

    6बेथ-लबाओत, शारूहेन ।

  • यहो 15:23-28
    6 पदहरू
    75%

    23केदेश, हासोर, यित्‍नान,

    24जीप, तेलेम, बालोत,

    25हासोरहादत्ता, किर्योत-हेस्रोन (जुन हासोर हो),

    26अमाम, शेमा, मोलादा,

    27हसर-गद्दा, हेश्‍मोन, बेथ-पालेत,

    28हसर-शूआल, बेर्शेबा, बिज्योत्या ।

  • 21यहूदा कुलको अधीनमा रहेका सुदूर दक्षिणका सहरहरू एदोमको सिमानातिर यी नै थिएः कब्सेल, एदेर, यागूर,

  • 29यसको खर्कसहित यर्मूत र यसको खर्कसहित एन-गन्‍नीम गरी चारवटा सहर दिए ।

  • 35अत्रोत-शोपान, याजेर, योगबहा,

  • यहो 15:61-62
    2 पदहरू
    72%

    61मरुभूमिमा त्यहाँ बेथ-अराबा, मिद्दीन, सकाका,

    62निब्शान, नूनको सहर र एन-गदी थिए । यिनीहरू तिनीहरूका सहरहरूसहित छवटा सहर थिए ।

  • 15यो प्रदेशमा यी सहरहरू परेः काथाथ, नहलल, शिम्रोन, इदलाह र बेथेलेहेम । तिनीहरूका गाउँहरूसहित बाह्रवटा सहर थिए ।

  • 31बेथ-मर्काबोत, हसर-शूसीम, बेथ-बिरी र शारैममा पनि बसे । दाऊदले शासन नगरेसम्‍म तिनीहरूका सहरहरू यी नै थिए ।

  • 36अदामा, रामा, हासोर,