नहेम्याह 10:14

अनलक शाब्दिक बाइबल

मानिसहरूका अगुवाहरू: परोश, पहत-मोआब, एलाम, जत्तू, बानी

थप स्रोतहरू

उल्लेखित पदहरू

  • नहे 7:8 : 8 परोशका परिवारका २,१७२
  • नहे 7:11-13 : 11 येशूअ र योआबका घरानाबाट पहत-मोआबका परिवारका २,८१८ 12 एलामका परिवारका १,२५४ 13 जत्तूका परिवारका ८४५
  • नहे 7:15 : 15 बिन्‍नूईका परिवारका ६४८
  • एज्रा 2:3-9 : 3 परोशका परिवारका २,१७२ 4 शपत्‍याहका परिवारका ३७२ 5 आराका परिवारका ७७५ 6 येशूअ र योआबका सन्‍तानबाट पहत-मोआबका परिवारका २,८१२ 7 एलामका परिवारका १,२५४ 8 जत्तूका परिवारका ९४५ 9 जक्‍कैका परिवारका ७६० 10 बानीका परिवारका ६४२ 11 बेबैका परिवारका ६२३ 12 अज्‍गादका परिवारका १,२२२ 13 अदोनीकामका परिवारका ६६६ 14 बिग्‍वैका परिवारका १,०५६ 15 आदीनका परिवारका ४५४ 16 हिजकियाबाट आतेरका परिवारका ९८ 17 बेजैका परिवारका ३२३ 18 योराका परिवारका ११२ 19 हाशूमका मानिसहरू २२३ 20 गिबारका मानिसहरू ९५ 21 बेथलेहेमका मानिसहरू १२३ 22 नतोपाका मानिसहरू ५६ 23 अनातोतका मानिसहरू १२८ 24 अज्‍मावेतका मानिसहरू ४२ 25 किर्यत-यारीम, कपीरा र बेरोतका मानिसहरू ७४३ 26 रामा र गेबाका मानिसहरू ६२१ 27 मिकमाशका मानिसहरू १२२ 28 बेथेल र ऐका मानिसहरू २२३ 29 नेबोका मानिसहरू ५२ 30 मग्‍बीसका मानिसहरू १५६ 31 अर्को एलामका मानिसहरू १,२५४ 32 हारीमका मानिसहरू ३२० 33 लोद, हादीद र ओनोका मानिसहरू ७२५ 34 यरीहोका मानिसहरू ३४५ 35 सेनाहका मानिसहरू ३,६३० । 36 पुजारीहरू: येशूअको वंशबाट यदायाहका परिवारका ९७३ 37 इम्‍मेरका परिवारका १,०५२ 38 पशहूरका परिवारका १,२४७ 39 हारीमका परिवारका १,०१७ । 40 लेवीहरू: होदबियाको वंशबाट येशूअ र कादमीएलका परिवारका ७४ 41 मन्दिरका गायकहरू: आसापका परिवारका १२८ 42 मन्‍दिरका द्वारपालहरू: शल्‍लूम, आतेर, तल्‍मोन, अक्‍कूब, हतीता, शोबैका परिवारहरूका जम्‍मा १३९ । 43 मन्‍दिरका सेवकहरू: सीहा, हसूपा, तब्‍बाओत, 44 केरोस, सीआ, पादोन, 45 लेबाना, हगाबा, अक्‍कूब, 46 हागाबा, शल्‍मै, हानान, 47 गिद्देल, गहरका, रायाह, 48 रसीन, नकोदा, गज्‍जाम, 49 उज्‍जा, पसेह, बेजै, 50 अस्‍ना, मोनिम, नेपुसीम, 51 बक्‍बूक, हकूपा, हर्हुर, 52 बस्‍लूत, महीदा, हर्शा, 53 बर्कोस, सीसरा, तेमह, 54 नसीह, र हतीपाका परिवारहरू । 55 सोलोमनका सेवकहरूका सन्‍तानहरू: सोतै, हस्‍सोपेरेत, पारूद, 56 याला, दर्कोन, गिद्देल, 57 शपत्‍याह, हत्तील, पोकेरेत-हसेबायीम, र आमीका परिवारहरू । 58 मन्‍दिरका सेवकहरू र सोलोमनका सेवकहरूका सन्‍तानहरूको सङ्ख्या जम्‍मा ३९२ थियो । 59 तेल-मेलह, तेल-हर्शा, केरूब, आदोन र इम्‍मेर सहरबाट आएकाहरूले आफ्‍ना पुर्खाहरू इस्राएलको वंशबाट आएका हुन्‌ भनेर बताउन सकेनन्‌ । यी हुन्‌: 60 दलायाह, तोबिया, नकोदाका परिवारहरूका जम्‍मा ६५२, 61 र पुजारीहरूबाट: होबायाहका, हक्‍कोसका र बर्जिल्‍लै (तिनले गिलादी बर्जिल्‍लैका छोरीहरूमध्ये एउटीलाई विवाह गरे र तिनीहरूका नाउँ राखे) परिवार । 62 तिनीहरूले आफ्नो वंशावलीका विवरणहरू खोजे, तर ति फेला पार्न सकेनन्, त्यसैले तिनीहरूलाई अशुद्ध ठानेर पुजारीको काममा समावेश गरिएन । 63 त्‍यसैले ऊरीम र तुम्मीमको सेवा गर्ने एक जना पुजारीले अनुमोदन नगरेसम्म तिनीहरूले पवित्र बलिदानका कुनै पनि थोक खानुहुँदैन भनी गभर्नरले तिनीहरूलाई बताए । 64 सम्पूर्ण समुहको जम्‍मा सङ्ख्या ४२,३६० थियो, 65 यसमा तिनीहरूका नोकर-नोकर्नीहरू (७,३३७ जना) र तिनीहरूका मन्दिरका गायक-गायिकाहरू (२००) समावेश थिएन । 66 तिनीहरूका घोडाहरू ७३६ । खच्‍चरहरू २४५ । 67 ऊँटहरू ४३५ । गधाहरू ६,७२० थिए । 68 जब तिनीहरू यरूशलेममा परमप्रभुको मन्दिरमा गए, मुख्य पुर्खाहरूले मन्दिर निर्माणको लागि स्वेच्छा भेटीहरू चढाए । 69 तिनीहरूले आ-आफ्नो औकातअनुसार कामको लागि रुपियाँ-पैसा दिएः ६१,००० सुनका सिक्‍का, ५,००० चाँदीका सिक्‍का र पुजारीको १०० ओटा अलखाहरू । 70 यसरी पुजारी र लेवीहरू, मानिसहरू, मन्दिरका गायकहरू र द्वारपालहरूसाथै मन्दिरमा सेवा गर्न नियुक्त गरिएकाहरू आ-आफ्ना सहरहरूमा बसोबास गरे । इस्राएलका सबै मानिस आ-आफ्ना सहरहरूमा थिए ।
  • नहे 3:11 : 11 हारीमका छोरा मल्कियाह र पहत-मोआबका छोरा हश्शूबले भट्टीको बुर्जासमेत अर्को भाग मर्मत गरे ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • नहे 10:15-16
    2 पदहरू
    86%

    15बुन्‍नी, अज्‍गाद, बेबै,

    16अदोनियाह, बिग्‍वै, आदीन,

  • नहे 10:9-13
    5 पदहरू
    85%

    9लेवीहरू: अजन्‍याहका छोरा येशूअ, हेनादादका छोरा बिन्‍नूई, कादमीएल,

    10र तिनीहरूका दाजुभाइहरू शबन्‍याह, होदियाह, कलीता, पलयाह, हानान,

    11मीयका, रहोब, हशब्‍याह,

    12जक्‍कूर, शरेबियाह, शबन्‍याह,

    13होदियाह, बानी, र बनीनू ।

  • एज्रा 10:36-40
    5 पदहरू
    79%

    36भन्‍याह, मरेमोत, एल्‍यासीब,

    37मत्तन्‍याह, मत्तनै र यासू ।

    38बिन्‍नूईका परिवारका: शिमी,

    39शेलेम्‍याह, नातान, अदायाह,

    40मक्‍नादबै, शाशै, शारै,

  • एज्रा 10:25-30
    6 पदहरू
    78%

    25अनि अरू इस्राएलीहरूमा- परोशका परिवारका: रम्‍याह, यिज्‍याह, मल्‍कियाह, मियामीन, एलाजार, मल्‍कियाह र बनायाह ।

    26एलामका परिवारका: मत्तन्‍याह, जकरिया, यहीएल, अब्‍दी, यरेमोत र एलिया ।

    27जत्तूका परिवारका: एल्‍योएनै, एल्‍यासीब, मत्तन्‍याह, यरेमोत, जाबाद र अजीजा जत्तूका परिवारका: एल्‍योएनै, एल्‍यासीब, मत्तन्‍याह, यरेमोत, जाबाद र अजीजा ।

    28बेबैका परिवारका: येहोहानान, हनन्‍याह, जब्‍बै र अत्‍लै ।

    29बानीका परिवारका: मशुल्‍लाम, मल्‍लूक, अदायाह, याशूब, शाल र यरेमोत ।

    30पहत-मोआबका परिवारका: अदना, केलाल, बनायाह, मासेयाह, मत्तन्‍याह, बजलेल, बिन्‍नूई र मनश्‍शे ।

  • नहे 10:2-7
    6 पदहरू
    77%

    2सरायाह, अजर्याह, यर्मिया,

    3पशहूर, अमर्याह, मल्‍कियाह,

    4हत्तूश, शबन्‍याह, मल्‍लूक,

    5हारीम, मरेमोत, ओबदिया,

    6दानिएल, गिन्‍नतोन, बारूक,

    7मशुल्‍लाम, अबिया, मियामीन,

  • नहे 10:24-27
    4 पदहरू
    77%

    24हल्‍लोहेश, पिल्‍हा, शोबक,

    25रेहूम, हशब्‍ना, मासेयाह,

    26अहिया, हानान, आनान,

    27मल्‍लूक, हारीम र बानाह ।

  • नहे 10:18-22
    5 पदहरू
    77%

    18होदियाह, हाशूम, बेजै,

    19हारीप, अनातोत, नेबै,

    20मग्‍पीआस, मशुल्‍लाम, हेजीर,

    21मशेजेबेल, सादोक, यदूअ,

    22पलत्‍याह, हानान, अनायाह,

  • 7तिनीहरू यरुबाबेल, येशूअ, नहेम्याह, सरायाह, रेलयाह, मोर्दकै, बिल्शान, मिस्पार, बिग्वै, रेहूम र बानाहसँगै आएका थिए । इस्राएलका मानिसहरूको सङ्ख्या निम्‍न लिखित छ ।

  • एज्रा 2:2-3
    2 पदहरू
    75%

    2तिनीहरू यरुबाबेल, येशूअ, नहेम्याह, सरायाह, रेलयाह, मोर्दकै, बिल्शान, मिस्पार, बिग्वै, रेहूम र बानाहसँगै आए । इस्राएलका मानिसहरूको विवरण यही हो ।

    3परोशका परिवारका २,१७२

  • 22पशहूरका परिवारका: एल्‍योएनै, मासेयाह, इश्‍माएल, नतनेल, योजाबाद र एलासा ।

  • 36एल्‍योएनै, याकोबा, याशोहायाह, असायाह, अदीएल, यसीमीएल, बनायाह,

  • 24हनन्‍याह, एलाम, अन्‍तोतियाह,

  • 16त्यसैले एलीएजर, अरीएल, शमायाह, एल्‍नातान, यारीब र एल्‍नातान र नातान, जकरिया र मशुल्‍लाम जो अगुवाहरू थिए, अनि योयारीब र एल्‍नातान जो शिक्षकहरू थिए, तिनीहरूलाई मैले बोलाएँ ।

  • 1¶ राजा अर्तासास्तको शासनकालमा बेबिलोनबाट मसितै आएका परिवारका अगुवाहरू यिनै हुन्:

  • एज्रा 10:33-34
    2 पदहरू
    73%

    33हाशूमका परिवारका: मत्तनै, मत्तता, जाबाद, एलीपेलेत, येरेमै, मनश्‍शे र शिमी ।

    34बानीका परिवारका: मादै, अम्राम, ऊएल,

  • 2सरायाह, यर्मिया, एज्रा, अमर्याह, मल्‍लूक, हत्तूश,

  • 10बानीका परिवारका ६४२

  • 24त्यसपछि मैले पुजारीय अधिकारीहरूबाट बाह्र जना मानिस छानें: शरेबियाह र जशब्याह अनि तिनीहरूका दस जना दाजुभाइ थिए ।

  • 9रेहूम, शिम्शै र तिनीहरूका सहयोगीहरू अर्थात् फारस, एरेक र बेबिलोनका मानिसहरूमाथि अधिकार गर्ने न्यायाधीशहरू र अधिकारीहरू अनि शूशनका मानिसहरू (अर्थात् एलामीहरू) ले एउटा चिट्ठी लेखे,

  • 9पर्मशता, अरीशै, अरीदै र बैजाता,

  • 12आठौं योहानान, नवौं एल्‍जाबाद,

  • 14बिग्‍वैको परिवारका– उत्तै र जक्‍कूर, र तिनीहरूसँग ७० पुरुष थिए ।