नहेम्याह 11:32

अनलक शाब्दिक बाइबल

अनातोत, नोब र हननिया,

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यहो 21:18 : 18 यसको खर्कसहित अनातोत, र यसको खर्कसहित चारवटा सहर दिइयो ।
  • १ शमू 21:1 : 1 ¶ पुजारी अहीमेलेकलाई भेट्न दाऊद नोबमा गए । अहीमेलेक डरले काम्दै दाऊदलाई भेट्न आए र तिनलाई भने, “तपाईं किन एक्‍लै हुनुहुन्‍छ र तपाईंसँग कोही पनि छैनन्?”
  • यशा 10:30 : 30 ए गल्लीमको छोरी, उच्‍च सोरमा करा! हे लाकीश, ध्यान दे! तँ विचरा अनातोत!
  • यशा 10:32 : 32 त्यसै दिन त्यो नोबमा रोकिनेछ र सियोनका छोरीको पर्वत र यरूशलेमका पहाडहरूतिर आफ्नो मुक्‍का हल्‍लाउनेछ ।
  • यिर्मि 1:1 : 1 ¶ बेन्यामीनको क्षेत्रमा पर्ने अनातोतका पुजारीहरूमध्ये एक जना हिल्कियाहका छोरा यर्मियाका वचन यिनै हुन् ।
  • १ शमू 22:19 : 19 उसले पुजारीहरूको सहर नोबलाई पनि तरवारले आक्रमण गर्‍यो । पुरुष र स्‍त्री, बालक र दूधे बालक, गोरुहरू र गधाहरू र भेडाहरू सबैलाई उसले तरवारले मार्‍यो ।
  • नहे 7:27 : 27 अनातोतका मानिसहरू १२८

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • नहे 10:18-20
    3 पदहरू
    81%

    18होदियाह, हाशूम, बेजै,

    19हारीप, अनातोत, नेबै,

    20मग्‍पीआस, मशुल्‍लाम, हेजीर,

  • नहे 11:33-36
    4 पदहरू
    79%

    33हासोर, रामा, गित्तैम,

    34हादीद, सबोयीम, नबलत,

    35लोद, ओनो र कारिगरहरूको बेँसीमा बसे ।

    36यहूदामा बसोबास गर्ने केही लेवीहरूलाई बेन्यामीनका मानिसहरूका निम्ति सेवा गर्न तोकिए ।

  • नहे 11:25-31
    7 पदहरू
    77%

    25गाउँहरू र तिनीहरूका खेतहरूको सम्बन्धमा यहूदाका केही मानिसहरू किर्यत-अर्बा र त्यसका गाउँहरू, अनि दीबोन र त्यसका गाउँहरू, अनि यकब्सेल र त्यसका गाउँहरू,

    26येशूअ, मोलादा, बेथ-पालेत,

    27हसरशूआल, बेर्शेबा र त्‍यसका गाउँहरू,

    28सिक्‍लग, मकोना र त्‍यसका गाउँहरू,

    29एन-रिम्‍मोन, सोरा, यर्मूत,

    30जानोह, अदुल्‍लाम र त्‍यसका गाउँहरू, लाकीश र त्‍यसका खेतहरू, र आजेका र त्‍यसका गाउँहरूमा बसे । यसरी तिनीहरू बेर्शेबादेखि हिन्‍नोमको बेँसीसम्‍म देश बसे ।

    31बेन्‍यामीनका गेबाबाटका सन्‍तानहरूचाहिँ मिकमाश, अय्‍या, बेथेल र त्‍यसका गाउँहरू,

  • एज्रा 2:22-23
    2 पदहरू
    75%

    22नतोपाका मानिसहरू ५६

    23अनातोतका मानिसहरू १२८

  • 23तिनीहरूमध्‍ये कोही पनि छाडिनेछैन, किनकि म अनातोतका मानिसहरूको विरुद्धमा विपत्ति ल्याउँदैछु, जुन तिनीहरूको दण्डको वर्ष हुनेछ' ।”

  • १ इति 8:23-24
    2 पदहरू
    74%

    23अब्‍दोन, जिक्री, हानान,

    24हनन्‍याह, एलाम, अन्‍तोतियाह,

  • 26अहिया, हानान, आनान,

  • 21त्यसकारण परमप्रभु तेरो प्राण लिन खोज्ने अनातोतका मानिसहरूको सम्बन्धमा यसो भन्‍नुहुन्छ, “तिनीहरू भन्छन्, 'तैंले परमप्रभुको नाउँमा अगमवाणी बोल्‍नुहँदैन, नत्रता तँ हाम्रा हातबाट मर्नेछस् ।'

  • 18यसको खर्कसहित अनातोत, र यसको खर्कसहित चारवटा सहर दिइयो ।

  • 27अनातोतका मानिसहरू १२८

  • 22पलत्‍याह, हानान, अनायाह,

  • यशा 10:30-31
    2 पदहरू
    72%

    30ए गल्लीमको छोरी, उच्‍च सोरमा करा! हे लाकीश, ध्यान दे! तँ विचरा अनातोत!

    31मदमेना भाग्दैछ, गेबीमका बासिन्दाहरू सुरक्षाको निम्ति भाग्छन् ।

  • 3यरूशलेममा बस्‍ने प्रादेशिक अधिकारीहरू यी नै हुन् । तथापि केही इस्राएलीहरू, पुजारीहरू, लेवीहरू, मन्दिरका सेवकहरू र सोलोमनका सेवकहरूका सन्तानहरूचाहिँ यहूदाका सहरहरूमा आ-आफ्नै जग्गाजमिनमा बसोबास गरे ।

  • 24एल्‍यहोएनैका छोराहरू होदबिया, एल्‍यासीब, पलयाह, अक्‍कूब, योहानान, दलायाह र अनानी गरी सात जना थिए ।

  • 50अनाब, एश्तमोह, अनीम,

  • 19हपरैम, शीओन र अनाहारत ।

  • 13होदियाह, बानी, र बनीनू ।

  • 42नोबाह गए र केनात र यसका गाउँहरू कब्जा गरे अनि तिनले यसको नाउँ आफ्नै नाउँमा नोबह राखे ।

  • 34जानोह, एनगन्‍नीम, तप्‍पूह, एनाम,

  • १ इति 12:11-12
    2 पदहरू
    70%

    11छैटौं अत्तै, सातौं एलीएल,

    12आठौं योहानान, नवौं एल्‍जाबाद,

  • एज्रा 10:38-39
    2 पदहरू
    70%

    38बिन्‍नूईका परिवारका: शिमी,

    39शेलेम्‍याह, नातान, अदायाह,

  • 56यिजरेल, योक्दाम, जानोह,

  • 60अनि बेन्‍यामीनको कुलबाट तिनीहरूले खर्कहरूसहित गेबा, खर्कहरूसहित आलेमेत, खर्कहरूसहित अनातोत दिए । तिनीहरूका सहरहरू जम्‍मा तेह्र वटा थिए । यी सहरहरू कहातीका तेह्र वंशहरू माझमा बाँडियो ।

  • 23केदेश, हासोर, यित्‍नान,

  • 3“हामीले सर्वेक्षण गरेका ठाउँहरूका सूची यही होः आतारोत, दीबोन, याजेर, निम्रा, हेश्बोन, एलाले, सबाम, नेबो र बओन ।

  • 1¶ बेन्यामीनको क्षेत्रमा पर्ने अनातोतका पुजारीहरूमध्ये एक जना हिल्कियाहका छोरा यर्मियाका वचन यिनै हुन् ।

  • 35अत्रोत-शोपान, याजेर, योगबहा,

  • 11अनि शाऊलले अहीतूबका छोरा पुजारी अहीमेलेक, र तिनका बुबाको घरानाका सबै, नोबमा भएका पुजारीहरूलाई बोलाउन कसैलाई पठाए । तिनीहरू सबै जना राजाकहाँ आए ।

  • 9अदोरेम, लाकीश, आजेका,

  • 32लबाओत, शिल्हीम, ऐन, रिम्मोन । यिनीहरू तिनीहरूका गाउँहरूसहितका सब उनन्तिस सहर थिए ।

  • 36भन्‍याह, मरेमोत, एल्‍यासीब,

  • 27त्यसैले अब, तिम्रो विरुद्धमा आफैलाई अगमवक्ता बनाउने अनातोतको यर्मियालाई किन हप्काएनौ?

  • 22बेथ-अराबा, समारैम, बेथेल,

  • 28बेबैका परिवारका: येहोहानान, हनन्‍याह, जब्‍बै र अत्‍लै ।