नहेम्याह 7:12

अनलक शाब्दिक बाइबल

एलामका परिवारका १,२५४

थप स्रोतहरू

उल्लेखित पदहरू

  • एज्रा 2:7 : 7 एलामका परिवारका १,२५४
  • एज्रा 8:7 : 7 एलामका परिवारका– अतल्‍याहका छोरा यशयाह र तिनीसँग ७० पुरुष थिए ।
  • एज्रा 10:26 : 26 एलामका परिवारका: मत्तन्‍याह, जकरिया, यहीएल, अब्‍दी, यरेमोत र एलिया ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • एज्रा 2:3-12
    10 पदहरू
    97%

    3परोशका परिवारका २,१७२

    4शपत्‍याहका परिवारका ३७२

    5आराका परिवारका ७७५

    6येशूअ र योआबका सन्‍तानबाट पहत-मोआबका परिवारका २,८१२

    7एलामका परिवारका १,२५४

    8जत्तूका परिवारका ९४५

    9जक्‍कैका परिवारका ७६०

    10बानीका परिवारका ६४२

    11बेबैका परिवारका ६२३

    12अज्‍गादका परिवारका १,२२२

  • नहे 7:34-35
    2 पदहरू
    89%

    34अर्को एलामका मानिसहरू १,२५४

    35हारीमका मानिसहरू ३२०

  • एज्रा 2:31-34
    4 पदहरू
    88%

    31अर्को एलामका मानिसहरू १,२५४

    32हारीमका मानिसहरू ३२०

    33लोद, हादीद र ओनोका मानिसहरू ७२५

    34यरीहोका मानिसहरू ३४५

  • नहे 7:13-14
    2 पदहरू
    84%

    13जत्तूका परिवारका ८४५

    14जक्‍कैका परिवारका ७६०

  • नहे 7:7-11
    5 पदहरू
    81%

    7तिनीहरू यरुबाबेल, येशूअ, नहेम्याह, सरायाह, रेलयाह, मोर्दकै, बिल्शान, मिस्पार, बिग्वै, रेहूम र बानाहसँगै आएका थिए । इस्राएलका मानिसहरूको सङ्ख्या निम्‍न लिखित छ ।

    8परोशका परिवारका २,१७२

    9शपत्‍याहका परिवारका ३७२

    10आराका परिवारका ६५२

    11येशूअ र योआबका घरानाबाट पहत-मोआबका परिवारका २,८१८

  • नहे 7:16-20
    5 पदहरू
    80%

    16बेबैका परिवारका ६२८

    17अज्‍गादका परिवारका २,३२२

    18अदोनीकामका परिवारका ६६७

    19बिग्‍वैका परिवारका २,०६७

    20आदीनका परिवारका ६५५

  • नहे 7:40-43
    4 पदहरू
    78%

    40इम्‍मेरका परिवारका १,०५२

    41पशहूरका परिवारका १,२४७

    42हारीमका परिवारका १,०१७

    43लेवीहरू: होदबिया, बिन्‍नूई र कादमीएलका वंशबाट येशूअका परिवारका ७४

  • नहे 7:37-38
    2 पदहरू
    77%

    37लोद, हादीद र ओनोका मानिसहरू ७२१

    38सेनाहका मानिसहरू ३,९३०

  • एज्रा 2:14-15
    2 पदहरू
    77%

    14बिग्‍वैका परिवारका १,०५६

    15आदीनका परिवारका ४५४

  • एज्रा 2:37-40
    4 पदहरू
    76%

    37इम्‍मेरका परिवारका १,०५२

    38पशहूरका परिवारका १,२४७

    39हारीमका परिवारका १,०१७ ।

    40लेवीहरू: होदबियाको वंशबाट येशूअ र कादमीएलका परिवारका ७४

  • 62दलायाह, तोबिया, र नकोदाका परिवारहरूका जम्‍मा ६४२

  • 7एलामका परिवारका– अतल्‍याहका छोरा यशयाह र तिनीसँग ७० पुरुष थिए ।

  • 3ठाइँला एलाम, अन्‍तरे येहोहानान, र कान्‍छा एल्‍यहोएनै थिए ।

  • नहे 7:22-23
    2 पदहरू
    75%

    22हाशूमका परिवारका ३२८

    23बेजैका परिवारका ३२४

  • 9तिनीहरूका पुर्खाका घरानाहरूका मुखियाहरूको वंशहरू र योद्धाहरू सङ्‍ख्‍या २०,२०० र थिए ।

  • 4पहत-मोआबका परिवारका– जरयाहका छोरा एल्‍यहोएनै र तिनीसँग २०० पुरुष थिए ।

  • 26एलामका परिवारका: मत्तन्‍याह, जकरिया, यहीएल, अब्‍दी, यरेमोत र एलिया ।

  • 60मन्‍दिरका सेवकहरू र सोलोमनका सेवकहरूका सन्‍तानको सङ्ख्या जम्‍मा ३९२