नहेम्याह 7:17
अज्गादका परिवारका २,३२२
अज्गादका परिवारका २,३२२
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
2तिनीहरू यरुबाबेल, येशूअ, नहेम्याह, सरायाह, रेलयाह, मोर्दकै, बिल्शान, मिस्पार, बिग्वै, रेहूम र बानाहसँगै आए । इस्राएलका मानिसहरूको विवरण यही हो ।
3परोशका परिवारका २,१७२
4शपत्याहका परिवारका ३७२
5आराका परिवारका ७७५
6येशूअ र योआबका सन्तानबाट पहत-मोआबका परिवारका २,८१२
7एलामका परिवारका १,२५४
8जत्तूका परिवारका ९४५
9जक्कैका परिवारका ७६०
10बानीका परिवारका ६४२
11बेबैका परिवारका ६२३
12अज्गादका परिवारका १,२२२
13अदोनीकामका परिवारका ६६६
14बिग्वैका परिवारका १,०५६
18अदोनीकामका परिवारका ६६७
19बिग्वैका परिवारका २,०६७
20आदीनका परिवारका ६५५
21हिजकियाबाट आतेरका परिवारका ९८
22हाशूमका परिवारका ३२८
23बेजैका परिवारका ३२४
7तिनीहरू यरुबाबेल, येशूअ, नहेम्याह, सरायाह, रेलयाह, मोर्दकै, बिल्शान, मिस्पार, बिग्वै, रेहूम र बानाहसँगै आएका थिए । इस्राएलका मानिसहरूको सङ्ख्या निम्न लिखित छ ।
8परोशका परिवारका २,१७२
9शपत्याहका परिवारका ३७२
10आराका परिवारका ६५२
11येशूअ र योआबका घरानाबाट पहत-मोआबका परिवारका २,८१८
12एलामका परिवारका १,२५४
13जत्तूका परिवारका ८४५
14जक्कैका परिवारका ७६०
16बेबैका परिवारका ६२८
16हिजकियाबाट आतेरका परिवारका ९८
17बेजैका परिवारका ३२३
37लोद, हादीद र ओनोका मानिसहरू ७२१
38सेनाहका मानिसहरू ३,९३०
31अर्को एलामका मानिसहरू १,२५४
32हारीमका मानिसहरू ३२०
33लोद, हादीद र ओनोका मानिसहरू ७२५
34अर्को एलामका मानिसहरू १,२५४
62दलायाह, तोबिया, र नकोदाका परिवारहरूका जम्मा ६४२
24अज्मावेतका मानिसहरू ४२
25किर्यत-यारीम, कपीरा र बेरोतका मानिसहरू ७४३
60मन्दिरका सेवकहरू र सोलोमनका सेवकहरूका सन्तानको सङ्ख्या जम्मा ३९२
9तिनीहरूका पुर्खाका घरानाहरूका मुखियाहरूको वंशहरू र योद्धाहरू सङ्ख्या २०,२०० र थिए ।
12अज्गादका परिवारका– हक्कातानका छोरा योहानान र तिनीसँग ११० पुरुष थिए ।
40इम्मेरका परिवारका १,०५२
41पशहूरका परिवारका १,२४७
42हारीमका परिवारका १,०१७
37इम्मेरका परिवारका १,०५२
38पशहूरका परिवारका १,२४७
19हाशूमका मानिसहरू २२३
46मन्दिरका सेवकहरू: सीहा, हसूपा, तब्बाओत,
49हानान, गिद्देल, गहर,