गिन्ती 1:29
इस्साखारको कुलबाट ५४,४०० पुरुष थिए ।
इस्साखारको कुलबाट ५४,४०० पुरुष थिए ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
25गादको कुलबाट तिनीहरू ४५,६५० पुरुष थिए ।
26यहूदाका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए ।
27यहूदाको कुलबाट तिनीहरू ७४,६०० पुरुष थिए ।
28इस्साखारका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए ।
4यहूदाका मानिसहरूको सङ्ख्या ७४,६०० छ ।
5इस्साखारको कुलले यहूदापछि छाउनी लगाउनू । सूआरका छोरो नतनेलले इस्साखारको फौजको नेतृत्व गर्नुपर्छ ।
6तिनको दलमा भएकाहरूको सङ्ख्या ५४,४०० पुरुष छन् ।
30जबूलूनका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए ।
31जबूलूनको कुलबाट तिनीहरू ५७,४०० पुरुष थिए ।
32योसेफका छोरा एफ्राइमका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए ।
33एफ्राइमको कुलबाट तिनीहरू ४०,५०० पुरुष थिए ।
25यिनीहरू इस्साखारका कुलहरू थिए, जसको सङ्ख्या ६४,३०० थियो ।
4तिनीहरूका साथै तिनीहरूसँग पुर्खाका वंशअनुसार युद्ध गर्नलाई छत्तिस हजार योद्धाहरू थिए, किनकी तिनीहरूका धेरै पत्नीहरू र छोराहरू थिए ।
5इस्साखारका सबै वंशबाट तिनीहरूका आफन्तहरू योद्धाहरू थिए र तिनीहरूका वंशमा सूचीकृत भएअनुसार तिनीहरूका सङ्ख्या जम्मा सतासी हजार योद्धा थिए ।
37बेन्यामीनको कुलबाट तिनीहरू ३५,४०० पुरुष थिए ।
39दानको कुलबाट तिनीहरू ६२,७०० पुरुष थिए ।
40आशेरका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए ।
41आशेरको कुलबाट तिनीहरू ४१,५०० पुरुष थिए ।
42नप्तालीका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए ।
43नप्तालीको कुलबाट तिनीहरू ५३,४०० पुरुष थिए ।
44मोशा र हारूनले यी पुरुषहरूलाई इस्राएलका बाह्र कुललाई नेतृत्व गर्ने बाह्र पुरुषसँगै गन्ती गरे ।
45यसैले लडाइँमा जान सक्ने बिस वर्ष र त्यसभन्दा माथिका इस्राएलका सबै पुरुषहरूको हरेकको आ-आफ्ना परिवार-परिवारअनुसार गन्ती गरियो ।
46तिनीहरू ६,०३,५५० पुरुष थिए ।
8तिनको दलमा भएकाहरूको सङ्ख्या ५७,४०० छ ।
9यहूदाको छाउनीको कुल सङ्ख्या १,८६,४०० छ ।
30दानको छाउनीमा हुनेहरूका सबै सङ्ख्या १,५७,६०० छ ।
21रूबनेको कुलबाट तिनीहरू ४६,५०० पुरुष थिए ।
23शिमियोनका कुलबाट तिनीहरू ५९,३०० पुरुष थिए ।
23तिनको दलमा भएकाहरूको सङ्ख्या ३५,४०० छ ।
35मनश्शेको कुलबाट तिनीहरू ३२,२०० पुरुष थिए ।
28तिनको दलमा भएकाहरूको सङ्ख्या ४१,५०० छ । त्यपछि नप्तालीको कुल हुनेछ । नप्तालीको अगुवा एनानका छोरा अहीरा होस् ।
48तिनीहरूले ८,५८० पुरुषको गन्ती गरे ।
44आ-आफ्ना कुल र तिनीहरूका पुर्खाका परिवारअनुसार गन्ती गरिएका पुरुषहरूको सङ्ख्या ३,२०० थियो ।
18रूबेनीहरू, गादीहरू र मनश्शेको आधा कुलका यद्धको निम्ति तालिमप्राप्त ४४,७६० सिपाहीहरू थिए, जसले ढाल र तरवार बोक्थे, र धनु तान्न सक्थे ।
32इस्साखारबाट २०० जना अगुवाहरू जो समयलाई बुझ्दथे र इस्राएलले के गर्नुपर्छ सो जान्दथे । तिनीहरूका सबै आफन्त तिनीहरूका अधीनमा थिए ।
13तिनको दलमा हुनेहरूको सङ्ख्या ५९,३०० छ ।
32आ-आफ्नो परिवार-परिवारअनुसार गन्ती गरिएका इस्राएलीहरू यिनै हुन् । आ-आफ्नो दलअनुसार तिनीहरूको छाउनीमा गणना गरिएकाहरू ६,०३,५५० छन् ।,
40आ-आफ्ना कुल र तिनीहरूका पुर्खाका परिवारअनुसार गन्ती गरेका पुरुषहरूको सङ्ख्या २,६३९ थियो ।
7शिमियोनको कुलबाट बाह्र हजारलाई, लेवीको कुलबाट बाह्र हजारलाई, इस्साखारको कुलबाट बाह्र हजारलाई,
11तिनको दलमा हुनेको सङ्ख्या ४६,५०० छ ।
50यिनीहरू नप्तालीका सन्तानहरूका वंशहरू थिए, जसको सङ्ख्या ४५,४०० थियो ।
51इस्राएलका मानिसहरूका गनिएका पुरुषहरूका पुरा सङ्ख्या ६,०१,७३० थियो ।
17चौथो चिट्ठा कुल-कुलअनुसार इस्साखारको कुलको पर्यो ।
19तिनको दलमा हुनेहरूको सङ्ख्या ४०,५०० छ ।
36तिनीहरूले तिनीहरूका कुलअनुसार २,७५० जना पुरुषको गन्ती गरे ।
15तिनको दलमा हुनेहरूको सङ्ख्या ४५,६५० छ ।
4तिनीहरू मिद्यानीहरूको विरुद्ध युद्ध लड्न जाऊन् र यसमाथि परमप्रभुको बद्ला लिऊन् । इस्राएलका हरेक कुलले युद्धको निम्ति एक हजार सिपाही पठाउनुपर्छ ।”
5त्यसैले इस्राएलका हजारौँ पुरुषमा हरेक कुलबाट एक हजार जना अर्थात् युद्धको निम्ति बाह्र हजार सशस्त्र मानिस दिइयो ।
1¶ इस्साखारका चार छोराहरू तोला, पूवा, याशूब र शिम्रोन थिए ।
3इस्साखार, जबूलून, र बेन्यामीन,