१ इतिहास 1:10
कूशचाहिं निम्रोदका पिता बने, जो पृथ्वीका पहिलो विजेता थिए ।
कूशचाहिं निम्रोदका पिता बने, जो पृथ्वीका पहिलो विजेता थिए ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
6कूश, मिश्रइम, पूत र कनान हामका छोराहरू थिए ।
7सेबा, हवीला, सब्ता, रामाह र सब्तका कूशका छोराहरू थिए । शेबा र ददान रामाहका छोराहरू थिए ।
8कूश निम्रोदका पिता बने, जो पृथ्वीमाथिका पहिलो विजेता थिए ।
9तिनी परमप्रभुको सामु शक्तिशाली शिकारी बने । त्यसैले यसो भनियो, “परमप्रभुको सामु निम्रोदजस्तै शक्तिशाली सिकारी ।”
10तिनका राज्यहरूका सुरुका केन्द्रहरू शिनारको मुलुकका बाबेल, अक्कद र कल्नेह थिए ।
11मिश्रइमचाहिं लूदीहरू, अनामीहरू, लहाबीहरू र नप्तूहीहरू,
12पत्रुसीहरू, कस्लूहीहरू (जसबाट पलिश्तीहरू आए) र कप्तोरीहरूका पुर्खा बने ।
13कनानचाहिं तिनका जेठा छोरा सीदोन र हित्तीहरूका पिता बने ।
8हामका छोराहरू कूश, मिश्रइम, पूत र कनान थिए ।
9कूशका छोराहरू सेबा, हवीला, सब्त, रामाह र सब्तका थिए । रामाका छोराहरू शेबा र ददान थिए ।
13मिश्रइम लूदी, अनामी, लहाबी, नप्तूही
17शेमका छोराहरू एलाम, अश्शूर, अर्पक्षद, लूद र अराम थिए । अरामका छोराहरू ऊज, हुल, गेतेर र मेशेक थिए ।
18अर्पक्षद शेलहका पिता थिए र शेलह एबेरका पिता थिए ।
19एबेरका दुई जना छोराहरू थिए । एउटाको नाउँ पेलेग थियो, किनभने तिनको समयमा पृथ्वीलाई विभाजन गरिएको थियो । तिनका भाइको नाउँ योक्तान थियो ।
20योक्तानचाहिं अल्मोदद, शेलेप, हसर्मवित, येरह,
15कनान सीदोन अर्थात् तिनका जेठो छोरो, हित्ती,
24शेम, अर्पक्षद, शेलह,
25एबेर, पेलेग, रऊ,
26सरूग, नाहोर, तेरह,
1¶ यिनीहरू नोआका सन्तानहरू थिए, अर्थात्, शेम, हाम, र येपेत । जलप्रलयपछि तिनीहरूका छोराहरू जन्मे ।
24अर्पक्षेद शेलहका पिता बने र शेलह एबेरका पिता बने ।
26योक्तान अल्मोदद, शेलेप, हसर्मवित, येरह,
1¶ अहिले सारा पृत्वीमा एउटै भाषा थियो र शब्दहरू पनि उही थिए ।
1¶ मानिसहरूको संख्या पृथ्वीमा वृद्धि हुँदैजाँदा र तिनीहरूका छोरीहरू जन्मे,
18हनोकबाट ईराद जन्मिए । ईराद महूयाएलका पिता बने । महूयाएल मतुशाएलका पिता बने । मतुशाएल लेमेखका पिता बने ।
10नोआ शेम, हाम र येपेत तिन छोराहरूका बुबा भए ।
3हनोक, मतूशेलह, लेमेक ।
25त्यसैले तिनले भने, “श्रापित होस् कनान । त्यो आफ्ना दाजुहरूका कमाराहरूका पनि कमारा होस् ।”
18जहाजबाट बाहिर निस्केर आएका नोआका छोराहरू शेम, हाम र येपेत थिए । हाम कनानका पिता थिए ।
20तिनीहरूका वंशहरू र भाषाहरूअनुसार तिनीहरूको भूमि र देशमा हामका छोराहरू यिनीहरू नै थिए ।
21येपेतका दाजु शेमका पनि छोराहरू भए । शेम एबेरका सबै सन्तानहरूका पुर्खा थिए ।