१ इतिहास 2:39
अजर्याह हेलेसका पिता बने र हेलेस एलासाका पिता बने ।
अजर्याह हेलेसका पिता बने र हेलेस एलासाका पिता बने ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
37जाबाद एपलालका पिता र एपलाल ओबेदका पिता बने ।
38ओबेद येहूका पिता र येहू अजर्याहका पिता बने ।
40एलासा सिस्मैका पिता बने र सिस्मै शल्लूमका पिता बने ।
41शल्लूम यकम्याहका पिता बने र यकम्याह एलीशामाका पिता बने ।
8आसा यहोशापातका पिता, यहोशापात यहोरामका पिता, र यहोराम उज्जियाहका पिता थिए ।
9उज्जियाह योतामका पिता, योताम आहाजका पिता, आहाज हिजकियाका पिता थिए ।
10हिजकिया मनश्शेका पिता, मनश्शे अमोनका पिता, अमोन योशियाहका पिता थिए ।
11बेबिलोनमा निर्वासनको समयमा योशियाह यकोनियास र तिनका दाजुभाइहरूका पिता भए ।
12र बेबिलोनमा निर्वासनपछि यकोनियास शालतिएलका पिता भए, शालतिएल यरुबाबेलका पूर्वज थिए ।
13यरुबाबेल अबिउदका पिता, अबिउद एल्याकीमका पिता, र एल्याकीम आजोरका पिता थिए ।
14आजोर सादोकका पिता, सादोक आखिमका पिता, र आखिम एलिउदका पिता थिए ।
11अजर्याह अमर्याहका पिता भए, र अमर्याह अहीतूबका पिता भए ।
12अहीतूब सादोकका पिता भए, र सादोक शल्लूमका पिता भए ।
13शल्लूम हिल्कियाहका पिता भए, र हिल्कियाह अजर्याहका पिता भए ।
14अजर्याह सरायाहका पिता भए, र सरायाह यहोसादाकका पिता भए ।
36आहाज यहोअदाका पिता बने । यहोअदा आलेमेत, अज्मावेत र जिम्रीका पिता थिए । जिम्री मोसका पिता थिए ।
37मोस बिनेका पिता थिए । बिने रफाहका पिता थिए । रफाह एलासाका पिता थिए । एलासा आसेलका पिता थिए ।
38आसेलका छ छोराहरू थिएः अज्रीकाम, बोकरू, इश्माएल, शार्याह, ओबदिया र हानान । यी सबै आसेलका छोराहरू थिए ।
42आहाज यादाहका पिता थिए । यादाह आलेमेत, अज्मावेत र जिम्रीका पिता थिए । जिम्री मोसका पिता थिए ।
43मोस बेनेका पिता थिए । बेने रपायाहका पिता थिए । रपायाह एलासाका पिता थिए । एलासा आसेलका पिता थिए ।
44आसेलका छ जना छोराहरू अज्रीकाम, बोकरू, इश्माएल, शार्याह, ओबदिया र हानान थिए । यी सबै आसेलका छोराहरू थिए ।
8अहीतूब सादोकका पिता भए, र सादोक अहीमासका पिता भए ।
9अहीमास अजर्याहका पिता भए, र अजर्याह योहानानका पिता भए ।
8एतानका छोरा अजर्याह थिए ।
9हेस्रोनका छोराहरू यरहमेल, राम र कालेब थिए ।
11यहोशापातका छोरा यहोराम थिए । यहोरामका छोरा अहज्याह थिए । अहज्याहका छोरा योआश थिए ।
12योआश का छोरा अमस्याह थिए । अमस्याहका छोरा अजर्याह थिए । अजर्याह का छोरा योताम थिए ।
13योतामका छोरा आहाज थिए । आहाजका छोरा हिजकिया थिए । हिजकियाका छोरा मनश्शे थिए ।
4एलाजार पीनहासका पिता भए, र पीनहास अबीशूका पिता भए ।
5अबीशू बुक्कीका पिता भए, बुक्की उज्जीका पिता भए ।
6उज्जी जरयाहका पिता भए, जरयाह मरायोतका पिता भए ।
7हेलहका छोराहरू सेरेथ, सोहोर, एतनान,
17आतेर, हिजकिया, अज्जूर,
36एल्काना योएलका छोरा थिए । योएल अजर्याहका छोरा थिए । अजर्याह सपन्याहका छोरा थिए ।
12बोअज ओबेदका पिता बने, र ओबेद यिशैका पिता बने ।
10येशूअ योयाकीमका पिता थिए । योयाकीम एल्यासीबका पिता थिए । एल्यासीब योयादाका पिता थिए ।
37कर्मेलका हेस्रो, एज्बैका छोरा नारै,
8यरोहामका छोरा यिब्नियाह; उज्जीका छोरा एलाह, जो मिक्रीका छोरा थिए, अनि मशुल्लाम, जो शपत्याहका छोरा, जो रूएलका छोरा, जो यिबनियाका छोरा थिए ।
23नार्याहका छोराहरू एल्योएनै, हिस्कियाह र अज्रीकाम थिए ।
9जबूलूनको कुलबाट हेलोनको छोरो एलीआब;
35योएल, योशिब्याहका छोरा येहू, जो सरायाहका नाति र असीएलका पनाति थिए,
18हेस्रोनका छोरा कालेबका आफ्नी पत्नी अजूबाबाट र यरीअतबाट छोराछोरीका पिता भए । तिनका छोराहरू येशेर, शोबाब र अर्दोन थिए ।
5शेलहको परिवारका मासेयाह, जो बारूकका छोरा, जो कोल-होजेका छोरा, जो हजायाहका छोरा, जो अदायाहका छोरा, जो योयारीबका छोरा, जो जकरियाका छोरा थिए ।
7नामान, अहियाह र गेरा । गेराले तिनीहरूलाई सर्ने बेलामा डोर्याएका थिए । तिनी उज्जा र अहीहूदका पिता थिए ।
1¶ यसपछि फारसका राजा अर्तासास्तको शासनकालमा बेबिलोनबाट एज्रा आए । एज्राका पुर्खाहरू यिनै थिएः सरायाह, अजर्याह, हिल्कियाह,
18एघारौं अज्रेल र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना,
37र शिपीका छोरा जीजा, जो अल्लोनका नाति, यदायाहका पनाति, शिम्रीका खनाति र शमायाहका जनाति थिए ।
5फारेसका छोराहरू हेस्रोन र हामूल थिए ।
24हेस्रोनको मृत्युपछि आफ्ना पिता हेस्रोनकी पत्नी अबियासँग कालेबले सहवास गरे । उनले तिनको निम्ति तकोका पिता अशहूरलाई जन्माइन् ।
18फारेसका सन्तानहरू यिनै हुन्ः फारेस हेस्रोनका बुबा बने,