१ इतिहास 24:8

अनलक शाब्दिक बाइबल

तेस्रो हारीमको, चौथो सोरीमको,

थप स्रोतहरू

उल्लेखित पदहरू

  • एज्रा 2:39 : 39 हारीमका परिवारका १,०१७ ।
  • एज्रा 10:21 : 21 हारीमका परिवारका: मासेयाह, एलिया, शमायाह, यहीएल र उज्‍जियाह ।
  • नहे 7:35 : 35 हारीमका मानिसहरू ३२०
  • नहे 12:15 : 15 हारीमका अदना, मरेमोतका हल्‍कै ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • १ इति 24:4-7
    4 पदहरू
    84%

    4ईतामारको सन्तानका बिचमा भन्‍दा एलाजारका सन्तानमा धेरै अगुवाहरू थिए, त्यसैले तिनीहरूले एलाजारका सन्‍तानलाई सोह्र समूहमा विभाजन गरे । तिनीहरूले यो काम वंशका मुखिया र ईतामारका सन्‍तानबाट गरेका थिए । यो विभाजन वंश-वंश अनुसार आठ थियो ।

    5तिनले तिनीहरू पक्षपात नगरी चिट्ठा हालेर उनीहरूको विभाजन गरे, किनकि एलाजार र ईतामार दुवैका सन्‍तानमध्‍येबाट तिनीहरू पवित्रस्‍थानका अधिकारीहरू र परमेश्‍वरका अधिकारीहरू थिए ।

    6नतनेलका छोरा शमायाहले, एक जना लेवी र शास्‍त्रीले राजा, अधिकारीहरू, सादोक पूजाहारी, अबियाथारका छोरा अहीमेलेक, पुजारी र लेवीहरूका परिवारहरूका मुखियाहरूका सामुन्‍ने तिनीहरूका नाउँहरू लेखे । एलाजारका सन्‍तानबाट र ईतामारका सन्‍तानबाट पालो-पालो एक-एक परिवारको चिट्ठा तानियो ।

    7पहिलो चिट्ठा यहोयारीबको, दोस्रो यदायाहको,

  • १ इति 24:9-18
    10 पदहरू
    77%

    9पाँचौं मल्‍कियाहको, छैटौं मियामीनको,

    10सातौं हक्‍कोसको, आठौं अबियाको,

    11नवौं येशूअको, दशौं शकन्‍याहको,

    12एघारौं एल्‍यासीबको, बाह्रौं याकीमको,

    13तेह्रौं हुप्‍पाको, चौधौं येशेबाबको,

    14पन्‍ध्रौं बिल्‍गाको, सोह्रौं इम्‍मेरको,

    15सत्रौं हेजीरको, अठारौं हप्‍पिसेसको,

    16उन्‍नाईसौं पतहियाहको, बीसौं यहेजकेलको,

    17एक्‍काईसौं याकीनको, बाईसौं गमूएलको,

    18तेईसौं दलायाहको र चौबीसौं माज्‍याहको नाउँमा निस्‍क्‍यो ।

  • 23हेब्रोनका छोराहरू: अगुवा यरियाह, माइला अमर्याह, साँहिंला यहासेल, कान्‍छा यकमाम ।

  • १ इति 12:10-12
    3 पदहरू
    73%

    10चौथा मिश्‍मन्‍ना, पाँचौं यर्मिया,

    11छैटौं अत्तै, सातौं एलीएल,

    12आठौं योहानान, नवौं एल्‍जाबाद,

  • 19हेब्रोनका छोराहरू यरियाह जेठा, अमर्याह माइला, यहासेल साँइला र यकमाम कान्‍छ थिए ।

  • नहे 10:4-5
    2 पदहरू
    71%

    4हत्तूश, शबन्‍याह, मल्‍लूक,

    5हारीम, मरेमोत, ओबदिया,

  • १ इति 26:2-4
    3 पदहरू
    71%

    2मेशेलेम्‍याहका छोराहरूः जेठा जकरिया, माहिला येदीएल, साहिंला जबदियाह, काहिंला यत्‍नीएल,

    3ठाइँला एलाम, अन्‍तरे येहोहानान, र कान्‍छा एल्‍यहोएनै थिए ।

    4ओबेद-एदोमका छोराहरू थिएः जेठा शमायाह, माहिला यहोजाबाद, साहिंला योआ, काहिंला साकार, ठाइँला नतनेल,

  • १ इति 25:10-11
    2 पदहरू
    71%

    10तेस्रो चिट्ठा जक्‍कूर र तिनका छोराहरू र आफन्तलाई पर्‍यो, जम्मा १२ जना,

    11चौथो यिस्री र तिनका छोराहरू र आफन्तलाई पर्‍यो, जम्मा १२ जना,

  • 24हनन्‍याह, एलाम, अन्‍तोतियाह,

  • 39हारीमका परिवारका १,०१७ ।

  • 32हारीमका मानिसहरू ३२०

  • 31हारीमका परिवारका: एलीएजर, यिशियाह, मल्‍कियाह, शमायाह, शिमेओन,

  • 35हारीमका मानिसहरू ३२०

  • 24हल्‍लोहेश, पिल्‍हा, शोबक,

  • 2सरायाह, अजर्याह, यर्मिया,

  • 17चौथो चिट्ठा कुल-कुलअनुसार इस्साखारको कुलको पर्‍यो ।

  • 31आ-आफ्ना पिताका परिवारका अगुवाहरू र तिनीहरूका भाइहरूले राजा दाऊद, सादोक, अहीमेलेक, अनि पूजाहारी र लेवीका मुखियाहरूको उपस्‍थितिमा चिट्ठा हाले । तिनीहरूले हारूनका सन्‍तानहरूले गरेझैं चिट्ठा हाले ।

  • १ इति 26:11-12
    2 पदहरू
    68%

    11माहिला हिल्‍कियाह, साहिंला तबलियाह र कान्‍छा जकरिया थिए । होसाका सबै छोराहरू र दाजुभाइका जम्‍मा सङ्‍ख्‍या १३ जना थिए ।

    12तिनीहरूका अगुवाहरूअनुसार द्वारपालका यी दलहरूले आफ्‍ना आफन्तहरूझैं परमप्रभुको मन्‍दिरको सेवा गर्नुपर्थ्यो ।

  • 22योकीम, कोजेबाका मानिसहरू, र योआश र साराप, जसले मोआब र यशूबी-लेहेममा राज्‍य गरे । (यो विवरण प्राचीन लेखोटबाट लिइएको हो ।)

  • 6शमायाह, योयारीब, यदायाह,

  • नहे 12:3-4
    2 पदहरू
    68%

    3शकन्‍याह, रेहूम, मरेमोत,

    4इद्दो, गिन्‍नतोन, अबिया,

  • 42हारीमका परिवारका १,०१७

  • 14जब पूर्व ढोकाको लागि चिट्ठा हालियो, तब त्‍यो शेलेम्‍याहको नाउँमा पर्‍यो । तब तिनका छोरा बुद्धिमान्‌ सल्‍लाहकार जकरियाको निम्ति तिनीहरूले चिट्ठा हाले, र उत्तर ढोकाको निम्‍ति तिनलाई चिट्ठा पर्‍यो ।

  • 27यारेश्‍याह, एलिया र जिक्री ।

  • 20एलीएनै, सिल्‍लतै, एलीएल,

  • 14सातौं यसरेला र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना,

  • 24सत्रौं योश्‍बाकाशा र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना,

  • 24हारीपका परिवारका ११२

  • 34यहूदा, बेन्यामीन, शमायाह र यर्मिया तिनीहरूको पछि लागे ।

  • 20मग्‍पीआस, मशुल्‍लाम, हेजीर,