२ शमूएल 23:28

अनलक शाब्दिक बाइबल

अहोही सल्मोन, नतोपाती महरै,

थप स्रोतहरू

उल्लेखित पदहरू

  • २ राजा 25:23 : 23 बेबिलोनका राजाले गदल्याहलाई राज्यपाल बनाए भनेर जब सिपाहीहरूका सबै सेनापति र तिनीहरूका मानिसहरूले सुने, तब तिनीहरू मिस्पामा गदल्याहकहाँ गए । यी मानिसहरू नतन्याहका छोरा इश्माएल, कारेहका छोरा योहानान, नतोपाती तन्हूमेतका छोरा सरायाह र माकातीका छोरा याजन्याह र तिनीहरूका मानिसहरू थिए ।
  • १ इति 27:13 : 13 दशौं महिनाको लागि जेरहको घरानाका नतोपा सहरका महरै कमाण्‍डर भए । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए ।
  • १ इति 11:30 : 30 नतोपाती महरै, नतोपाती बानका छोरा हेलेद,

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • १ इति 11:27-33
    7 पदहरू
    82%

    27हारोरी शम्‍मोत, पेलोनी हेलेस,

    28तकोका इक्‍केशका छोरा ईरा, अनातोतका अबीएजेर,

    29हूशाती सिब्‍बकै, अहोही ईलै,

    30नतोपाती महरै, नतोपाती बानका छोरा हेलेद,

    31बेन्‍यामीनको गिबाका रीबैको छोरा ईथै, पिरातोनी बनायाह,

    32गाश उपत्‍यकाका हूरै, अर्बाती अबीएल,

    33बहूरीमी अज्‍मावेत, शाल्‍बोनी एल्‍याहबा,

  • २ शमू 23:29-38
    10 पदहरू
    80%

    29नतोपाती बनायाहकका छोरा हेलेद, बेन्यामीनको गिबाका रीबैका छोरा ईथै।

    30पिरतोनी बनायाह, गाशका खोल्साहरूका हिद्दै,

    31अर्बाती अब्बी-अल्बोन, बरहूमी अज्मावेत,

    32शाल्बोनी एल्याहबा, यशेनका छोराहरू, हरारी शम्माका छोरा जोनाथन,

    33हरारी शरारका छोरा अहीहाम,

    34माकाती आहसबैका छोरा एलीपेलेत, गिलोनी अहीतोपेलका छोरा एलीआम,

    35कर्मेलका हेस्रो, अर्बी पारै,

    36सोबाका नातानका छोरा यिगाल, गादको कुलका बानी,

    37अम्‍मोनी सेलेक, बेरोती नहरै, जो सरूयाहका छोरा योआबका हतियार बोक्‍ने थिए,

    38यित्री ईरा, यित्री गारेब,

  • २ शमू 23:25-27
    3 पदहरू
    80%

    25हरोदी शम्मा, हरोदी एलीका,

    26पल्ती हेलेस, तकोका इक्‍केशका छोरा ईरा,

    27अनातोतका अबीएजेर, हूशाती मबून्‍ने,

  • 13दशौं महिनाको लागि जेरहको घरानाका नतोपा सहरका महरै कमाण्‍डर भए । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए ।

  • 46महाबी एलीएल, एल्‍नामका छोराहरू यरीबै र योशब्‍याह, मोआबी यित्‍मा,

  • १ इति 11:35-41
    7 पदहरू
    72%

    35हरारी साकारका छोरा अहीआम, ऊरका छोरा एलीपाल,

    36मकेराती हेपेर, पेलोनी अहियाह,

    37कर्मेलका हेस्रो, एज्‍बैका छोरा नारै,

    38नातानका भाइ योएल, हग्रीका छोरा मिभार,

    39अम्‍मोनी सेलेक, बेरोती नहरै (सरूयाहका छोरा योआबका हतियार बोक्‍ने व्‍यक्‍ति),

    40यित्री ईरा, यित्री गारेब,

    41हित्ती उरियाह, अहलैका छोरा जाबाद,

  • 54सल्‍माका वंशहरू बेथलेहेम, नतोपातीहरू, अत्रोतबेथ-योआब, आधा मानहतीहरू र सोरीहरू,

  • 20एलीएनै, सिल्‍लतै, एलीएल,

  • १ इति 8:22-23
    2 पदहरू
    68%

    22शाशकका छोराहरू यि नै थिएः यिश्‍पान, एबेर, एलीएल,

    23अब्‍दोन, जिक्री, हानान,

  • नहे 10:26-27
    2 पदहरू
    68%

    26अहिया, हानान, आनान,

    27मल्‍लूक, हारीम र बानाह ।

  • 43माकाका छोरा हानान, मित्‍नी योशापात,

  • 40मक्‍नादबै, शाशै, शारै,

  • 3तिनीहरूका प्रधान अहीएजेर त्यसपछि योआश, दुवै जना गिबियाती शेमाहका छोराहरू थिए । अज्‍मावेतका छोराहरू यजीएल र पलेत थिए । बराकाह, अनातोती येहू,

  • 15बाह्रौं महिनाको लागि ओत्‍निएलको घरानाका नतोपात सहरका हेल्‍दै कमाण्‍डर भए । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए ।

  • नहे 12:20-21
    2 पदहरू
    67%

    20सल्‍लूका कल्‍लै, अमोकका एबेर,

    21हिल्‍कियाहका हशब्‍याह, यदायाहका नतनेल ।

  • 17एल्पालका छोराहरू यि नै थिएः जबदियाह, मशुल्‍लाम, हिज्‍की, हेबेर,

  • 33हाशूमका परिवारका: मत्तनै, मत्तता, जाबाद, एलीपेलेत, येरेमै, मनश्‍शे र शिमी ।

  • 17अबियाका जिक्री, मिन्‍यामीन र मोदाहाका पिल्‍तै,

  • नहे 10:11-12
    2 पदहरू
    67%

    11मीयका, रहोब, हशब्‍याह,

    12जक्‍कूर, शरेबियाह, शबन्‍याह,

  • 28बेबैका परिवारका: येहोहानान, हनन्‍याह, जब्‍बै र अत्‍लै ।

  • 15हारीमका अदना, मरेमोतका हल्‍कै ।

  • 23अम्राम, यिसहार, हेब्रोन र उज्‍जीएलका वंशहरूबाटः

  • 28महलीबाट: एलाजार, जसका छोराहरू थिएनन्‌ ।