२ शमूएल 23:30

अनलक शाब्दिक बाइबल

पिरतोनी बनायाह, गाशका खोल्साहरूका हिद्दै,

थप स्रोतहरू

उल्लेखित पदहरू

  • न्या 12:15 : 15 पिरातोनी हिल्लेलका छोरा अब्दोन मरे र तिनलाई अमालेकीहरूको पहाडी देशमा एफ्राइमको पिरातोन इलाकामा दफन गरियो ।
  • यहो 24:30 : 30 तिनीहरूले तिनलाई आफ्‍नै अंशको सिमानाभित्र अर्थात् तिम्‍नथ-सेरामा नै गाडे, जुनचाहिँ एफ्राइमको पहाडी देश, गास पर्वत हो ।
  • न्या 2:9 : 9 तिनीहरूले उनलाई गाश पर्वतको उत्तरपट्टि, एफ्राइमको पहाडी देश, तिम्नथ-हेरेसमा उनको अधिकारमा दिइएको जमिनको सिमानाभित्र गाडे ।
  • न्या 12:13 : 13 तिनीपछि, पिरातोनी हिल्लेलका छोरा अब्दोनले इस्राएलमा न्यायकर्ताका रूपमा सेवा गरे ।
  • १ इति 27:14 : 14 एघारौं महिनाको लागि एफ्राइमका पिरातोन सहरका बनायाह कमाण्‍डर भए । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए ।
  • व्यव 1:24 : 24 तिनीहरू पहाडी देशमा गए । तिनीहरू एश्कोलको बेँसीमा पुगी यसको जासुसी गरे ।
  • १ इति 11:31-32 : 31 बेन्‍यामीनको गिबाका रीबैको छोरा ईथै, पिरातोनी बनायाह, 32 गाश उपत्‍यकाका हूरै, अर्बाती अबीएल,

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • २ शमू 23:22-29
    8 पदहरू
    82%

    22यहोयादाका छोरा बनायाहका वीरतापूर्ण कामहरू यी नै थिए, र तिनलाई तीन जना वीर मानिससँगै नाउँ दिइयो ।

    23तिनलाई तीस जना सिपालाई भन्दा उच्‍च आदर दिइन्थ्यो, तर तिनलाई ती तीन जनालाई जत्ति उच्‍च रूपमा बिलकुलै मानिंदैनथ्यो । तापनि दाऊदले यिनलाई आफ्नो अङ्गरक्षकको जिम्‍मा दिए ।

    24ती तिस जना मानिसहरू निम्नानुसार थिएः योआबका भाइ असाहेल, बेथलेहेमका दोदैका छोरा एल्हानान,

    25हरोदी शम्मा, हरोदी एलीका,

    26पल्ती हेलेस, तकोका इक्‍केशका छोरा ईरा,

    27अनातोतका अबीएजेर, हूशाती मबून्‍ने,

    28अहोही सल्मोन, नतोपाती महरै,

    29नतोपाती बनायाहकका छोरा हेलेद, बेन्यामीनको गिबाका रीबैका छोरा ईथै।

  • १ इति 11:29-34
    6 पदहरू
    82%

    29हूशाती सिब्‍बकै, अहोही ईलै,

    30नतोपाती महरै, नतोपाती बानका छोरा हेलेद,

    31बेन्‍यामीनको गिबाका रीबैको छोरा ईथै, पिरातोनी बनायाह,

    32गाश उपत्‍यकाका हूरै, अर्बाती अबीएल,

    33बहूरीमी अज्‍मावेत, शाल्‍बोनी एल्‍याहबा,

    34गीजोनी हाशेमका छोराहरू, हरारी शागेका छोरा जोनाथन,

  • २ शमू 23:31-39
    9 पदहरू
    75%

    31अर्बाती अब्बी-अल्बोन, बरहूमी अज्मावेत,

    32शाल्बोनी एल्याहबा, यशेनका छोराहरू, हरारी शम्माका छोरा जोनाथन,

    33हरारी शरारका छोरा अहीहाम,

    34माकाती आहसबैका छोरा एलीपेलेत, गिलोनी अहीतोपेलका छोरा एलीआम,

    35कर्मेलका हेस्रो, अर्बी पारै,

    36सोबाका नातानका छोरा यिगाल, गादको कुलका बानी,

    37अम्‍मोनी सेलेक, बेरोती नहरै, जो सरूयाहका छोरा योआबका हतियार बोक्‍ने थिए,

    38यित्री ईरा, यित्री गारेब,

    39हित्ती उरियाह । जम्‍मा सैंतिस जना थिए ।

  • 24यहोयादाका छोरा बनायाहले यस्ता वीरताका काम गरे, र ती तिन जनासँग तिनको नाउँ उल्‍लेख गरियो ।

  • १ इति 27:5-6
    2 पदहरू
    72%

    5अगुवा र पूजाहारी यहोयादाका छोरा बनायाह तेस्रो महिनाको लागि तेस्रा कमाण्‍डर थिए । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए ।

    6यिनी ती नै बनायाह थिए, जो तिस जनाका अगुवा थिए र तिस जना माथि थिए । तिनका छोरा अम्‍मीजाबाद तिनको दलमा थिए ।

  • 35बनायाह, बेदयाह, कलूही,

  • 23अब योआबचाहिं इस्राएलका सबै फौजका कमाण्‍डर थिए, र यहोयादाका छोरा बनायाह करेतीहरू र पलेथीहरूका अधिकृत थिए ।

  • १ इति 12:3-4
    2 पदहरू
    71%

    3तिनीहरूका प्रधान अहीएजेर त्यसपछि योआश, दुवै जना गिबियाती शेमाहका छोराहरू थिए । अज्‍मावेतका छोराहरू यजीएल र पलेत थिए । बराकाह, अनातोती येहू,

    4गिबोनी यिश्‍मायाह, जो तिस जनामध्‍येका एक सिपाही थिए (र तिस जनाका कमाण्‍डर थिए), यर्मिया, यहासेल, योहानान र गदेराती योजाबाद,

  • 14एघारौं महिनाको लागि एफ्राइमका पिरातोन सहरका बनायाह कमाण्‍डर भए । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए ।

  • १ इति 11:37-41
    5 पदहरू
    70%

    37कर्मेलका हेस्रो, एज्‍बैका छोरा नारै,

    38नातानका भाइ योएल, हग्रीका छोरा मिभार,

    39अम्‍मोनी सेलेक, बेरोती नहरै (सरूयाहका छोरा योआबका हतियार बोक्‍ने व्‍यक्‍ति),

    40यित्री ईरा, यित्री गारेब,

    41हित्ती उरियाह, अहलैका छोरा जाबाद,

  • 17यहोयादाका छोरा बनायाह करेती र पेलेथीहरूका निरीक्षक थिए । दाऊदका छोराहरूचाहिं राजाका मुख्‍य अधिकारीहरू थिए ।

  • १ इति 11:26-27
    2 पदहरू
    69%

    26वीर मानिसहरूमा योआबका भाइ असाहेल, बेथलेहेमका दोदैका छोरो एल्‍हानान,

    27हारोरी शम्‍मोत, पेलोनी हेलेस,

  • 36एल्‍योएनै, याकोबा, याशोहायाह, असायाह, अदीएल, यसीमीएल, बनायाह,

  • 34अहीतोपेलको पद बनायाहका छोरा यहोयादा र अबियाथारले लिए । योआब राजाका सेनाका कमाण्‍डर थिए ।

  • 11बेन्यामीनको कुलबाट गिदेओनीको छोरो अबीदान;

  • 23अब्‍दोन, जिक्री, हानान,

  • 20यहोयादाका छोरा कब्सेका छोरा बनायाह थिए । तिनी बलिया मानिस थिए जसले वीरतापूर्ण काम गरे । तिनले मोआबको अरिएलका दुई जना छोरालाई मारे । तिनले हिउँ परिरहेको बेला एउटा खाल्डोमा पसेर एउटा सिंहलाई मारे ।

  • 18यहोयादाका छोरा बनायाह करेती र पलेथीहरूका प्रमुख थिए र दाऊदका छोराहरू राजाका मुख्य अधिकृतहरू थिए ।

  • 17एल्पालका छोराहरू यि नै थिएः जबदियाह, मशुल्‍लाम, हिज्‍की, हेबेर,

  • 13होदियाह, बानी, र बनीनू ।

  • 18बेन्यामीनमा एलाका छोरा शिमी;

  • 4यहोयादाका छोरा बनायाह सेनापति थिए । सादोक र पुजारी अबियाथार हरू थिए ।

  • 38बिन्‍नूईका परिवारका: शिमी,