एज्रा 2:5

अनलक शाब्दिक बाइबल

आराका परिवारका ७७५

थप स्रोतहरू

उल्लेखित पदहरू

  • नहे 7:10 : 10 आराका परिवारका ६५२
  • नहे 6:18 : 18 किनकि यहूदामा कैयौँ मानिसहरू थिए जो तिनीसित शपथद्वारा बाँधिएका थिए किनकि तिनी आराका छोरा शकन्याहका जुवाइँ थिए । तिनका छोरा येहोहानानले बेरेक्याहका छोरा मशुल्लामकी छोरीसित विवाह गरेका थिए ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • नहे 7:7-14
    8 पदहरू
    91%

    7तिनीहरू यरुबाबेल, येशूअ, नहेम्याह, सरायाह, रेलयाह, मोर्दकै, बिल्शान, मिस्पार, बिग्वै, रेहूम र बानाहसँगै आएका थिए । इस्राएलका मानिसहरूको सङ्ख्या निम्‍न लिखित छ ।

    8परोशका परिवारका २,१७२

    9शपत्‍याहका परिवारका ३७२

    10आराका परिवारका ६५२

    11येशूअ र योआबका घरानाबाट पहत-मोआबका परिवारका २,८१८

    12एलामका परिवारका १,२५४

    13जत्तूका परिवारका ८४५

    14जक्‍कैका परिवारका ७६०

  • एज्रा 2:25-26
    2 पदहरू
    80%

    25किर्यत-यारीम, कपीरा र बेरोतका मानिसहरू ७४३

    26रामा र गेबाका मानिसहरू ६२१

  • एज्रा 2:32-35
    4 पदहरू
    80%

    32हारीमका मानिसहरू ३२०

    33लोद, हादीद र ओनोका मानिसहरू ७२५

    34यरीहोका मानिसहरू ३४५

    35सेनाहका मानिसहरू ३,६३० ।

  • एज्रा 2:3-4
    2 पदहरू
    79%

    3परोशका परिवारका २,१७२

    4शपत्‍याहका परिवारका ३७२

  • एज्रा 2:6-12
    7 पदहरू
    78%

    6येशूअ र योआबका सन्‍तानबाट पहत-मोआबका परिवारका २,८१२

    7एलामका परिवारका १,२५४

    8जत्तूका परिवारका ९४५

    9जक्‍कैका परिवारका ७६०

    10बानीका परिवारका ६४२

    11बेबैका परिवारका ६२३

    12अज्‍गादका परिवारका १,२२२

  • नहे 7:35-38
    4 पदहरू
    76%

    35हारीमका मानिसहरू ३२०

    36यरीहोका मानिसहरू ३४५

    37लोद, हादीद र ओनोका मानिसहरू ७२१

    38सेनाहका मानिसहरू ३,९३०

  • नहे 7:16-21
    6 पदहरू
    76%

    16बेबैका परिवारका ६२८

    17अज्‍गादका परिवारका २,३२२

    18अदोनीकामका परिवारका ६६७

    19बिग्‍वैका परिवारका २,०६७

    20आदीनका परिवारका ६५५

    21हिजकियाबाट आतेरका परिवारका ९८

  • 42हारीमका परिवारका १,०१७

  • एज्रा 2:39-40
    2 पदहरू
    76%

    39हारीमका परिवारका १,०१७ ।

    40लेवीहरू: होदबियाको वंशबाट येशूअ र कादमीएलका परिवारका ७४

  • एज्रा 2:14-18
    5 पदहरू
    75%

    14बिग्‍वैका परिवारका १,०५६

    15आदीनका परिवारका ४५४

    16हिजकियाबाट आतेरका परिवारका ९८

    17बेजैका परिवारका ३२३

    18योराका परिवारका ११२

  • 37इम्‍मेरका परिवारका १,०५२

  • 40इम्‍मेरका परिवारका १,०५२

  • नहे 7:24-25
    2 पदहरू
    73%

    24हारीपका परिवारका ११२

    25गिबोनका परिवारका ९५

  • 29नेबोका मानिसहरू ५२

  • 38येतेरका छोराहरू यपुन्‍ने, पिस्‍पा र अरा थिए ।

  • 36तिनीहरूले तिनीहरूका कुलअनुसार २,७५० जना पुरुषको गन्ती गरे ।

  • 29किर्यत-यारीम, कपीरा र बेरोतका मानिसहरू ७४३

  • 60दलायाह, तोबिया, नकोदाका परिवारहरूका जम्‍मा ६५२,