१ इतिहास 7:38
येतेरका छोराहरू यपुन्ने, पिस्पा र अरा थिए ।
येतेरका छोराहरू यपुन्ने, पिस्पा र अरा थिए ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
36सोपहका छोराहरू सूह, हर्नेपेर, शूआल, बरी, यिम्राह,
37बेसेर, होद, शामा, शिल्शा, यित्रान र बीरा थिए ।
39उल्लाका छोराहरू आरा, हन्नीएल र रिसिया थिए ।
30आशेरका छोराहरू यिम्ना, यिश्वा, यिश्वी र बरीआ थिए । तिनीहरूकी बहिनी सेरह थिइन् ।
31बरीआका छोराहरू हेबेर र बिर्जेतका पिता मल्कीएल थिए ।
32हेबेरका छोराहरू यप्लेत, शोमेर र होताम थिए । तिनीहरूकी बहिनी शूअ थिइन् ।
33यप्लेतका छोराहरू पासक, बिम्हाल र अश्वात थिए । यिनीहरू यप्लेतका सन्तान थिए ।
34यप्लेतका भाइ शोमेरका छोराहरू अही, रोहगा, हूब्बा र अराम थिए ।
7नोगह, नेपेग, यापी,
10आराका परिवारका ६५२
10येदीएलका छोरा बिल्हान थिए । बिल्हानका छोराहरू येऊश, बेन्यामीन, एहूद, केनाना, जेतान, तर्शीश र अहीशहर थिए ।
12(शुप्पीहरू र हुप्पीहरू इरका छोराहरू थिए, र हुशीहरू अहेरका छोराहरू थिए ।)
13नप्तालीका छोराहरू यहसेल, गुनी, येसेर र शिल्लेम थिए । यी बिल्हाका नातिहरू थिए ।
6नोगह, नेपेग, यापी,
5आराका परिवारका ७७५
42एसेरका छोराहरू बिल्हान, जावान र अकान थिए । दीशानका छोराहरू ऊज र आरान थिए ।
6नाराले तिनको निम्ति अहुज्जाम, हेपेर, तेमेनी र हाहशतारीलाई जन्माइन् । नाराका छोराहरू यि नै थिए ।
7हेलहका छोराहरू सेरेथ, सोहोर, एतनान,
14बरीआका छोराहरू यि नै थिएः अहियो, शाशक, यरेमोत,
15जबदियाह, आराद, एदेर,
16मिखाएल, यिश्पा र योहा बरीआका छोराहरू थिए ।
17एल्पालका छोराहरू यि नै थिएः जबदियाह, मशुल्लाम, हिज्की, हेबेर,
18यिश्मरै, यिज्लीअ, र योबाब थिए ।
21तिनका छोरा योआ थिए । तिनका छोरा इद्दो थिए । तिनका छोरा जेरह तिए । तिनका छोरा यातरै थिए ।
16यहललेलका छोराहरू जीप, जीपा, तीरया र असरेल थिए ।
47यहदैका छोराहरू रेगेम, योताम, गेशान, पलेत, एपा र शाप थिए ।
27यारेश्याह, एलिया र जिक्री ।
15यिभार, इलीशूअ, नेपेग, यापी,
18हेस्रोनका छोरा कालेबका आफ्नी पत्नी अजूबाबाट र यरीअतबाट छोराछोरीका पिता भए । तिनका छोराहरू येशेर, शोबाब र अर्दोन थिए ।
21यिसहारका छोराहरू कोरह, नेपेग र जिक्री थिए ।
6बेन्यामीनका तिन जना छोराहरू बेला, बेकेर र येदीएल थिए ।
17आशेरका छोराहरू यिम्ना, यिश्वा, यिश्वी र बरीआ थिए । तिनीहरूकी बहिनी सेरह थिइन् । बरीआका छोराहरू हेबेर र मल्कीएल थिए ।
47कोरेस, सीआ, पादोन,
3तिनीहरूका प्रधान अहीएजेर त्यसपछि योआश, दुवै जना गिबियाती शेमाहका छोराहरू थिए । अज्मावेतका छोराहरू यजीएल र पलेत थिए । बराकाह, अनातोती येहू,
58याला, दर्कोन, गिद्देल,
59शपत्याह, हत्तील, पोकेरेतहसेबायीम, र अमोनका परिवारहरू ।
8बेकेरका छोराहरू जमीरा, योआश, एलीएजर, एल्योएनै, ओम्री, यरेमोत, अबिया, अनातोत र आलेमेत थिए । यी सबै तिनका छोराहरू थिए ।
27एलीशामाका छोरा नून थिए । नूनका छोरा यहोशू थिए ।
20तिनका अरू पाँच जना छोराहरू हशूबा, ओहेल, बेरेक्याह, हसदयाह र यूशप-हेसेद थिए ।
7गदोरका यरोहामका छोराहरू योएलह र जबदियाह थिए ।
33जोनाथनका छोराहरू पेलेथ र जाजा थिए। यरहमेलका सन्तानहरू यि नै थिए ।