उत्पत्ति 5:23
तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
4आदम शेतको बुबा भएपछि, तिनी आठ सय वर्ष बाँचे । तिनी अझ अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
5आदम ९३० वर्ष बाँचे अनि तिनी मरे ।
6शेत १०५ वर्षको हुँदा तिनी एनोशको बुबा भए ।
7तिनी एनोशको बुबा भएपछि, तिनी ८०७ वर्ष बाँचे र अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
8शेत ९१२ वर्ष बाँचे र तिनी मरे ।
9एनोश ९० वर्षको हुँदा, तिनी केनानका बुबा भए ।
10तिनी केनानको बुबा भएपछि, एनोश ८१५ वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
11एनोश ९०५ वर्ष बाँचे र तिनी मरे ।
12केनान ७० वर्षको हुँदा, तिनी महलालेलको बुबा भए ।
13तिनी महलालेलका बुबा भएपछि, केनान ८४० वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
14केनान ९१० वर्ष बाँचे र तिनी मरे ।
15महलालेल ६५ वर्षको हुँदा, तिनी येरेदको बुबा भए ।
16तिनी येरेदका बुबा भएपछि, तिनी ८३० वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
17महलालेल ८९५ वर्ष बाँचे र तिनी मरे ।
18येरेद १६२ वर्षको हुँदा, तिनी हनोकका बुबा भए ।
19तिनी हनोकको बुबा भएपछि येरेद ८०० वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
20येरेद ९६२ बाँचे र तिनी मरे ।
21हनोक ६५ वर्षको हुँदा, तिनी मतूशेलहको बुबा भए ।
22हनोक मतूशेलहको बुबा भएपछि तिनी ३०० वर्षसम्म परमेश्वरसँगै हिँडे ।
24हनोक परमेश्वरसँगै हिँडे, र तिनी गए, किनकि परमेश्वरले तिनलाई लानुभयो ।
25मतूशेलह १८७ वर्षको हुँदा, तिनी लेमेकको बुबा भए ।
26तिनी लेमेकको बुबा भएपछि, मतूशेलह ७८२ वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
27मतूशेलह ९६९ वर्ष बाँचे अनि तिनी मरे ।
28लेमेक १८२ वर्षको हुँदा, तिनी एउटा छोरोको बुबा भए ।
5विश्वासद्वारा नै हनोक माथि उठाई लगिए र तिनले मृत्यु देखेनन् । “तिनी भेटिएनन्, किनकि परमेश्वरले तिनलाई उठाउनुभयो ।” कारण तिनी उठाइनुभन्दाअघि तिनले परमेश्वरलाई प्रसन्न पारेको प्रमाणित भएको थियो ।
30लेमेक नोआको बुबा भएपछि ५९५ वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
31लेमेक ७७७ वर्ष बाँचे, अनि तिनी मरे ।
32नोआ ५०० वर्ष बाँचेपछि, तिनी शेम, हाम र येपेतका बुबा भए ।
28जलप्रलयपछि नोआ तिन सय पचास वर्ष बाँचे ।
29नोआको जम्मा उमेर नौ सय पचास वर्ष भयो, अनि तिनी मरे
3हनोक, मतूशेलह, लेमेक ।
16एबेर तीस वर्षको हुँदा तिनी पेलेगका पिता बने ।