यिर्मिया 1:11
परमप्रभुको वचन मकहाँ यसो भनेर आयो, “ए यर्मिया, तँ के देख्छस्?” मैले भनें, “हाडे-बदामको एउटा हाँगा म देख्छु ।”
परमप्रभुको वचन मकहाँ यसो भनेर आयो, “ए यर्मिया, तँ के देख्छस्?” मैले भनें, “हाडे-बदामको एउटा हाँगा म देख्छु ।”
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
12परमप्रभुले मलाई भन्नुभयो, “तैंले राम्ररी देखेको छस्, किनकि आफ्नो वचन पुरा गर्नलाई म त्यसलाई नियालेर हेर्दैछु ।”
13परमप्रभुको वचन दोस्रो पटक मकहाँ यसो भनेर आयो, “तैंले के देख्छस्?” मैले भनें, “म एउटा तताइएको भाँडो देख्छु जसको माथिल्लो सतह छचल्किएर उत्तर दिशाबाट घोप्टिहरेको छ ।”
14परमप्रभुले मलाई भन्नुभयो, “यस देशमा बस्ने सबैमाथि विपत्ति उत्तर दिशाबाट नै आउन सुरु हुनेछ ।
9तब परमप्रभुले आफ्नो हात पसार्नुभयो, मेरो मुख छुनुभयो, र मलाई भन्नुभयो, “अब मैले तेरो मुखमा मेरो वचन हालिदिएको छु ।
10उखेल्न र भत्काउन, नाश गर्न र भताभुङ्ग पार्न, बनाउन र रोप्न, आज मैले तँलाई जातिहरू र राज्यहरूमाथि नियुक्त गर्दैछु ।”
11तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
1¶ परमप्रभुबाट यर्मियाकहाँ यसो भनेर वचन आयो,
1¶ तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
8अर्को दिन मोशा गवाही-पाटी भएको पालमा गए, हेर! लेवी कुलका हारूनको लहुरोमा कोपिला लागेको रहेछ । यसमा कोपिला लगेको थियो, फूल फुलेको थियो र हाडे-बदाम पाकेको थियो!
4परमप्रभुको यो वचन यसो भनेर मकहाँ आयो,
3परमप्रभुले मलाई भन्नुभयो, “ए यर्मिया, तँ के देख्छस्?” मैले भनें, “अञ्जीरहरू । अञ्जीरहरू जुन राम्रा छन् र अञ्जीरहरू जुन खानै नसकिने असाध्यै खराब छन् ।”
4तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
1¶ परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो,
1¶ परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो,
1¶ तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयोः
1¶ परमप्रभु परमेश्वरले मलाई यो कुरा देखाउनुभयो। ग्रीष्म ऋतुको फलको एउटा डालो हेर ।
2उहाँले भन्नुभयो, “आमोस, तँ के देख्छस्?” मैले भनें, “ग्रीष्म ऋतुको फलको एउटा डालो ।” तब परमप्रभुले मलाई यसो भन्नुभयो, “मेरा मानिस, इस्राएलको निम्ति अन्त्य आएको छ । म तिनीहरूलाई अब बाँकी छोड्नेछैनँ ।
1¶ परमप्रभुको वचन मकहाँ यसो भनेर आयो,
1¶ यिशैको ठुटोबाट एउटा टुसा पलाउनेछ र त्यसका जराहरूबाट पलाएको एउटा हाँगाले फल फलाउनेछ ।
6यर्मियाले भने, “परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
1¶ यहूदाका राजा योशियाहका छोरा सिदकियाहको शासनकालको सुरुमा परमप्रभुको यो वचन यर्मियाकहाँ आयो ।
8तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
2तिनले मलाई भने, “तिमीले के देख्दैछौ?” मैले भनें, “मैले पूर्ण रूपमा सुनले बनेको एउटा सामदान देख्दैछु, र त्यसको टुप्पोमा एउटा बटुको रहेको छ । त्यसमा सातओटा बत्ती छन् र हरेक बत्तीको टुप्पोमा सातओटा नली छन् ।
3बटुकोको दाहिनेपट्टि एउटा जैतूनको रूख र देब्रेपट्टि अर्को जैतूनको रूख रहेका छन् ।”
1¶ परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
1¶ परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
1¶ फेरि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
11त्यसपछि मैले स्वर्गदूतलाई सोधें, “सामदानको दाहिने र देब्रेपट्टि रहेका जैतूनका यी दुइ रूखहरू के हुन्?”
16विगतमा परमप्रभुले तँलाई झ्याम्म परेको जैतूनको रुख, रहरलाग्दो फल भएको सुन्दर रुख भन्नुभयो । तर उहाँले यसमा आगो सल्काउनुहुनेछ, जुन आँधीबेहरीको गर्जनजस्तो सुनिनेछ । यसका हाँगाहरू भँचिनेछन् ।
17इस्राएलको घराना र यहूदाको घरानाले गरेका दुष्ट कामहरूको कारणले तिमीहरूलाई रोप्नुहुने सर्वशक्तिमान् परमप्रभुले तिमीहरूको विरुद्धमा विपत्तिको आदेश दिनुभएको छ— तिनीहरूले बाल देवतालाई भेटीहरू चढाएर मलाई रिस उठाएका छन् ।”
1¶ परमप्रभुको यो वचन यर्मियाकहाँ यसो भनेर आयो,
33पहिलो हाँगामा हाडेबदामका फुलजस्ता तिनवटा कचौरासाथै कोपिला र फुल होऊन् । त्यस्तै अर्को हाँगामा पनि हाडेबदामका फुलजस्ता तिनवटा कचौरासाथै कोपिला र फुल होऊन् । सामदानबाट बाहिर निस्कने सबै छवटा हाँगामा उस्तै होऊन् ।
19परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो,
9यसैकारण परमप्रभुको यस्तो वचन मकहाँ आयो,
1¶ तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयोः
1¶ फेरि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
6किनकि परमप्रभुले मलाई यसो भन्नुभयो, “जा, एक जना पहरेदार राख । उसले जे देख्छ सो बताउनुपर्छ ।
26त्यसपछि परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो,
2तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
15अनि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
1¶ तब परमप्रभुको यो वचन यसो भनेर मकहाँ आयो,
21फेरि पनि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
1¶ तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
1¶ तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
14त्यसपछि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
1¶ एघारौं वर्षको तेस्रो महिनाको पहिलो दिनमा परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
11“यहूदाका राजाको घरानाको विषयमा परमप्रभुको वचन सुन ।
1¶ तब परमप्रभुको वचन यसो भेनर मकहाँ आयो,
15त्यसपछि परमप्रभुको वचन यसो भनेर मकहाँ आयोः
12तब परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो,