यहोशू 12:15

अनलक शाब्दिक बाइबल

लिब्‍नाका राजा, अदुल्लामका राजा,

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यहो 10:29-30 : 29 यहोशू र सारा इस्राएल मक्‍केदाबाट लिब्‍नातिर गए । तिनले लिब्‍नाविरुद्ध लडे । 30 परमप्रभुले यसलाई उनीहरूका राजासहित इस्राएलको हातमा दिनुभयो । यहोशूले यसलाई र यसमा भएका सबैलाई तरवारले प्रहार गरे । तिनले यसमा कसैलाई जीवित छाडेनन् । तिनले यसका राजालाई यरीहोका राजालाई झैँ गरे ।
  • १ शमू 22:1 : 1 ¶ यसैले दाऊद त्यहाँबाट भागे र अदुल्‍लामको गुफामा गए । जब तिनका दाजुहरू र तिनका बुबाका सबै घरानाले यो सुने, तिनीहरू तिनीकहाँ तल गए ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यहो 12:16-24
    9 पदहरू
    86%

    16मक्‍केदाका राजा, बेथेलका राजा,

    17तप्पूहका राजा, हेपेरका राजा,

    18अपेकका राजा, लश्शारोनका राजा,

    19मादोनका राजा, हासोरका राजा,

    20शिम्रोनका राजा, अक्षापका राजा,

    21तानाकका राजा, मगिद्दोका राजा,

    22कादेशका राजा, कर्मेलको योक्‍नामका राजा,

    23नापोत डोरका राजा, गिलगालको गयीमका राजा,

    24र तिर्साका राजा पर्छन् । सबै राजाको सङ्ख्या एकतिस जना थियो ।

  • यहो 12:9-14
    6 पदहरू
    85%

    9राजाहरूमा यरीहोका राजा, ऐका राजा जुन बेथेलको छेउमा छ,

    10यरूशलेमका राजा, एनइमका राजा,

    11यार्मूतका राजा, लाकीशका राजा,

    12एग्लोनका राजा, गेजेरका राजा,

    13दबीरका राजा, गेदेरका राजा,

    14होर्माका राजा, आरादका राजा,

  • यहो 15:35-42
    8 पदहरू
    70%

    35यर्मूत, अदूल्लाम, सोको, आजेका,

    36शारैम, अदीतैम, र गदेरा (अर्थात् गदेरोतेम)। यिनीहरू तिनीहरूका गाउँहरूसहित चौध सहर थिए ।

    37सनान, हदाशा, मिग्‍दलाद,

    38दिलान, मिस्पा, योक्‍तेल,

    39लाकीश, बोस्कत, एग्लोन,

    40कोब्‍बन, लहमास, कितलीश,

    41गदेरोत, बेथ-दागोन, नामा, मक्‍केदा । यिनीहरू तिनीहरूका गाउँहरूसहित सोह्रवटा थिए ।

    42लिब्‍ना, एतेर, आशान,

  • 15हारीमका अदना, मरेमोतका हल्‍कै ।

  • यहो 15:22-23
    2 पदहरू
    69%

    22कीना, दीमोना, अदाद,

    23केदेश, हासोर, यित्‍नान,

  • 7बेथ सर, सोखो, अदुल्‍लाम,

  • यहो 15:30-32
    3 पदहरू
    67%

    30एल्तोलद, कसील, होर्मा,

    31सिक्लग, मद्‌मन्‍न, सन्‍सन्‍ना,

    32लबाओत, शिल्हीम, ऐन, रिम्मोन । यिनीहरू तिनीहरूका गाउँहरूसहितका सब उनन्तिस सहर थिए ।

  • 15तब ती तिस जना मुख्‍य अगुवामध्‍ये यी तिन जना अदुल्‍लामको ओडारमा भएको पहरामा दाऊद भएका ठाउँमा गए । पलिश्‍तीहरूका सेना रपाईहरूको मैदानमा छाउनी हालेर बसेका थिए ।

  • 16अदोनियाह, बिग्‍वै, आदीन,

  • 15जबदियाह, आराद, एदेर,

  • 26अमाम, शेमा, मोलादा,

  • 15आदीनका परिवारका ४५४

  • 15यो प्रदेशमा यी सहरहरू परेः काथाथ, नहलल, शिम्रोन, इदलाह र बेथेलेहेम । तिनीहरूका गाउँहरूसहित बाह्रवटा सहर थिए ।

  • 17तर रहबाम यहूदाका सहरहरूमा बस्ने इस्राएलीहरूका राजा बने ।

  • 12आठौं योहानान, नवौं एल्‍जाबाद,

  • 44कीलाह, अक्जीब, मारेशा । यिनीहरूका गाउँहरूसहित नौवटा सहर थिए ।

  • 51गोशेन, होलोन, गीलोह । यिनीहरू तिनीहरूका गाउँहरूसहितका एघार सहर थिए ।

  • यहो 11:1-2
    2 पदहरू
    65%

    1¶ जब हासोरका राजा याबीनले यो सुने, उनले मादोनका राजा रोबाब, शिम्रोनका राजा र आक्षापका राजालाई समाचार पठाए ।

    2उनले उत्तरी पहाडी देशमा, किन्‍नरेतको दक्षिणतिरको यर्दन बेँसीमा, तराईमा र पश्‍चिमतिरको नपोत डोरमा बस्‍ने राजाहरूलाई पनि समाचार पठाए ।

  • 16एलीशामा, एल्यादा र एलीपेलेत ।

  • यहो 15:58-59
    2 पदहरू
    64%

    58हलहूल, बेथ-सर, गदोर,

    59मारात, बेथ-अनोत र एल्तकोन । यिनीहरू तिनीहरूका गाउँहरूसहित छवटा सहर थिए ।

  • 12परमप्रभुको वचनअनुसार राजा र तिनका अधिकारीहरूले दिएको हुकुम एकमत भई पालन गर्न परमेश्‍वरको हात यहूदाका मानिसहरूमा पनि आयो ।

  • 12पाँचौं नतन्‍याह र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना,

  • 30जानोह, अदुल्‍लाम र त्‍यसका गाउँहरू, लाकीश र त्‍यसका खेतहरू, र आजेका र त्‍यसका गाउँहरूमा बसे । यसरी तिनीहरू बेर्शेबादेखि हिन्‍नोमको बेँसीसम्‍म देश बसे ।

  • 9अदोरेम, लाकीश, आजेका,

  • 12जब तिमीहरूले अम्मोनका मानिसहरूका राजा नाहाश तिमीहरू विरुद्ध आएको देख्यौ, तब तिमीहरूले मलाई भन्यौ, 'होइन, बरु हामीमाथि राजाले राज्‍य गर्नुपर्छ,’— यद्यपि परमप्रभु तिमीहरूका परमेश्‍वर नै तिमीहरूका राजा हुनुहुन्थ्यो ।