यहोशू 19:43

अनलक शाब्दिक बाइबल

यसमा एलोन, तिम्‍ना, एक्रोन,

थप स्रोतहरू

उल्लेखित पदहरू

  • उत्प 38:12 : 12 त्यसको धेरै समयपछि शूआकी छोरी यहूदाकी पत्‍नीको मृत्यु भयो । यहूदाले शोक गरिसकेपछि उनी र उनका मित्र अदुल्लामवासी हीराका साथ आफ्ना भेडा कत्रनेहरूकहाँ तिम्‍नामा गए ।
  • यहो 15:45 : 45 यसका वरिपरिका नगरहरू र गाउँहरूसहित एक्रोन;
  • न्या 14:1-2 : 1 ¶ शिमशोन तल तिम्नामा गए, र त्यहाँ पलिश्तीहरूका छोरीहरूमध्‍ये एक जना स्‍त्रीलाई तिनले देखे । 2 जब तिनी फर्के, तब तिनले आफ्ना बुबा र आमालाई भने, “मैले तिम्नामा पलिश्तीहरूका छोरीहरूमध्‍ये एक जना स्‍त्रीलाई देखें । तिनलाई मेरो पत्‍नी हुनलाई ल्याइदिनुहोस् ।”
  • १ शमू 5:10 : 10 त्यसैले तिनीहरूले परमेश्‍वरको सन्दुकलाई एक्रोनमा पठाए । तर परमेश्‍वरको सन्दुक एक्रोनमा आउने बित्तिकै, एक्रोनीहरूले यसो भन्‍दै कराए, “तिनीहरूले हामी र हाम्रा मानिसहरूलाई मार्नलाई इस्राएलका परमेश्‍वरको सन्दुक हामीकहाँ ल्याएका छन् ।”
  • आमो 1:8 : 8 अश्‍दोदमा बस्‍ने मानिस, र अश्‍कलोनको राजदण्ड लिने मानिसलाई म टुक्राटुक्रा पार्नेछु । एक्रोनको विरुद्ध म आफ्ना हात उठाउनेछु, र बाँकी रहेका पलिश्‍तीहरू नाश हुनेछन्,” परमप्रभु परमेश्‍वर भन्‍नुहुन्छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यहो 19:44-45
    2 पदहरू
    84%

    44एल्तके, गिब्‍बतोन, बालात,

    45यहूद, बने-बरक, गात-रिम्‍मोन,

  • 42शालवीन, अय्यालोन, इत्ला पर्थे ।

  • यहो 15:42-46
    5 पदहरू
    76%

    42लिब्‍ना, एतेर, आशान,

    43यिप्‍ताह, अश्‍ना, नसीब,

    44कीलाह, अक्जीब, मारेशा । यिनीहरूका गाउँहरूसहित नौवटा सहर थिए ।

    45यसका वरिपरिका नगरहरू र गाउँहरूसहित एक्रोन;

    46एक्रोनदेखि महासमुद्रसम्म, तिनीहरूका गाउँहरूसहित अश्दोद नजिकका सबै बस्ती ।

  • यहो 19:19-21
    3 पदहरू
    73%

    19हपरैम, शीओन र अनाहारत ।

    20यसमा रब्बीत, किश्‍योन, एबेस,

    21रेमेथ, एन-गन्‍नीम, एन-हद्दा र बेथ-पसेस पर्छन् ।

  • यहो 19:36-38
    3 पदहरू
    72%

    36अदामा, रामा, हासोर,

    37केदेश, एद्रेई, एन-हासोर ।

    38यिरोन, मिग्दलएल, होरेम, बेथ-अनात बेथ-शेमेश थिए । तिनीहरूका गाउँहरूसहित उन्‍नाइसवटा सहर थिए ।

  • 23केदेश, हासोर, यित्‍नान,

  • 9अदोरेम, लाकीश, आजेका,

  • यहो 15:37-39
    3 पदहरू
    71%

    37सनान, हदाशा, मिग्‍दलाद,

    38दिलान, मिस्पा, योक्‍तेल,

    39लाकीश, बोस्कत, एग्लोन,

  • यहो 19:3-6
    4 पदहरू
    71%

    3हसर-शूआल, बाला, एसेम,

    4एल्तोलद, बतूल र होर्मा ।

    5शिमियिनको भागमा यी पनि थिएः सिक्लग, बेथ-मर्काबोथ, हसर-सूसा,

    6बेथ-लबाओत, शारूहेन ।

  • यहो 15:29-30
    2 पदहरू
    71%

    29बाला, ईम, एसेम,

    30एल्तोलद, कसील, होर्मा,

  • 9माकाज, शाल्बीम, बेथ-शेमेश र एलोन-बेथहानानमा बेन-देकेर;

  • 33पश्‍चिमतिरको तल्‍लो पहाडी देशमा, एश्‍तोल, सोरा, अश्‍ना,

  • 3शिहपरदेखि उत्तरतिर एक्रोनको सिमानासम्म, जसलाई कनानीहरूको सम्पत्ति ठानिन्छ; गाजा, अश्दोद, अश्‍कलोन, गात र एक्रोनका पाँच जना पलिश्‍ति शासकहरू र अव्वीहरूका क्षेत्र ।

  • यहो 19:26-28
    3 पदहरू
    70%

    26अल्लम्मेलेक, अमाद र मिशाल पर्थे । पश्‍चिमतिरको सिमाना कार्मेल र शीहोरलिब्‍नातसम्म फैलिएको थियो ।

    27त्यसपछि यो पूर्वतिर बेथ-दागोनतिर र जबूलूनतिर लाग्यो र यिप्‍ताह-एलको बेँसीसम्म, उत्तरतिर बेथ-एमेक र नीएलसम्म पुग्यो । यो उत्तरतिर काबूलसम्म गयो ।

    28यो एब्रोन, रहोब, हम्मोन र कनासाथै महा-सीदोनसम्म पुग्यो ।

  • नहे 11:33-34
    2 पदहरू
    70%

    33हासोर, रामा, गित्तैम,

    34हादीद, सबोयीम, नबलत,

  • 19हारीप, अनातोत, नेबै,

  • यहो 15:56-59
    4 पदहरू
    70%

    56यिजरेल, योक्दाम, जानोह,

    57कैन, गिबा र तिम्‍ना । यिनीहरू तिनीहरूका गाउँहरूसहित दसवटा सहर थिए ।

    58हलहूल, बेथ-सर, गदोर,

    59मारात, बेथ-अनोत र एल्तकोन । यिनीहरू तिनीहरूका गाउँहरूसहित छवटा सहर थिए ।

  • 69खर्कहरूसहित अय्‍यालोन र खर्कहरूसहित गात-रिम्‍मोन दिइयो ।

  • यहो 21:22-23
    2 पदहरू
    69%

    22यसको खर्कसहित किब्सैम र यसको खर्कसहित बेथ-होरोन गरी चाटवटा सहर दिइयो ।

    23दानको कुलबाट कहातको कुललाई यसको खर्कसहित एल्तके, यसको खर्कसहित गिब्‍बतोन,

  • यहो 18:22-23
    2 पदहरू
    69%

    22बेथ-अराबा, समारैम, बेथेल,

    23अब्बीम, पारा, ओप्रा,

  • 15यो प्रदेशमा यी सहरहरू परेः काथाथ, नहलल, शिम्रोन, इदलाह र बेथेलेहेम । तिनीहरूका गाउँहरूसहित बाह्रवटा सहर थिए ।

  • न्या 12:11-12
    2 पदहरू
    69%

    11तिनीपछि जबूलूनी एलोनले इस्राएलमा न्यायकर्ताका रूपमा सेवा गरे । उनले दश वर्षसम्‍म इस्राएलको न्याय गरे ।

    12जबूलूनी एलोन मरे र उनलाई जबूलून देशको अय्यालोनमा दफन गरियो ।

  • 20विभिन्‍न जातका सबै मिश्रित मानिस, र ऊज देशका सबै राजा, पलिश्तीहरू अश्कलोन, गाजा, एक्रोन र अश्दोदका बाँकी रहेकाहरू सबै राजा,

  • 20एलीएनै, सिल्‍लतै, एलीएल,

  • 29एन-रिम्‍मोन, सोरा, यर्मूत,

  • 53यानूम, बेथ-तप्‍पूह, अपेका,