यहोशू 19:44
एल्तके, गिब्बतोन, बालात,
एल्तके, गिब्बतोन, बालात,
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
42शालवीन, अय्यालोन, इत्ला पर्थे ।
43यसमा एलोन, तिम्ना, एक्रोन,
45यहूद, बने-बरक, गात-रिम्मोन,
22यसको खर्कसहित किब्सैम र यसको खर्कसहित बेथ-होरोन गरी चाटवटा सहर दिइयो ।
23दानको कुलबाट कहातको कुललाई यसको खर्कसहित एल्तके, यसको खर्कसहित गिब्बतोन,
24यसको खर्कसहित अय्यालोन र यसको खर्कसहित गात-रिम्मोन गरी चारवटा सहर दिइयो ।
22बेथ-अराबा, समारैम, बेथेल,
23अब्बीम, पारा, ओप्रा,
24कपर अमोनी, ओप्नी, र गेबा । तिनीहरूका सहरहरूसहित त्यहाँ बाह्रवटा सहर थिए ।
25त्यहाँ गिबोन, रामा, बेरोतका सहरहरू पनि थिए ।
4एल्तोलद, बतूल र होर्मा ।
5शिमियिनको भागमा यी पनि थिएः सिक्लग, बेथ-मर्काबोथ, हसर-सूसा,
6बेथ-लबाओत, शारूहेन ।
19हपरैम, शीओन र अनाहारत ।
20यसमा रब्बीत, किश्योन, एबेस,
21रेमेथ, एन-गन्नीम, एन-हद्दा र बेथ-पसेस पर्छन् ।
43यिप्ताह, अश्ना, नसीब,
44कीलाह, अक्जीब, मारेशा । यिनीहरूका गाउँहरूसहित नौवटा सहर थिए ।
23केदेश, हासोर, यित्नान,
24जीप, तेलेम, बालोत,
37केदेश, एद्रेई, एन-हासोर ।
38यिरोन, मिग्दलएल, होरेम, बेथ-अनात बेथ-शेमेश थिए । तिनीहरूका गाउँहरूसहित उन्नाइसवटा सहर थिए ।
38दिलान, मिस्पा, योक्तेल,
39लाकीश, बोस्कत, एग्लोन,
40कोब्बन, लहमास, कितलीश,
41गदेरोत, बेथ-दागोन, नामा, मक्केदा । यिनीहरू तिनीहरूका गाउँहरूसहित सोह्रवटा थिए ।
15यो प्रदेशमा यी सहरहरू परेः काथाथ, नहलल, शिम्रोन, इदलाह र बेथेलेहेम । तिनीहरूका गाउँहरूसहित बाह्रवटा सहर थिए ।
58हलहूल, बेथ-सर, गदोर,
59मारात, बेथ-अनोत र एल्तकोन । यिनीहरू तिनीहरूका गाउँहरूसहित छवटा सहर थिए ।
33हासोर, रामा, गित्तैम,
34हादीद, सबोयीम, नबलत,
26अल्लम्मेलेक, अमाद र मिशाल पर्थे । पश्चिमतिरको सिमाना कार्मेल र शीहोरलिब्नातसम्म फैलिएको थियो ।
27त्यसपछि यो पूर्वतिर बेथ-दागोनतिर र जबूलूनतिर लाग्यो र यिप्ताह-एलको बेँसीसम्म, उत्तरतिर बेथ-एमेक र नीएलसम्म पुग्यो । यो उत्तरतिर काबूलसम्म गयो ।
28यो एब्रोन, रहोब, हम्मोन र कनासाथै महा-सीदोनसम्म पुग्यो ।
27रेकेम, यिर्पल, तरला,
8गात, मारेशा, जीप,
9अदोरेम, लाकीश, आजेका,
9माकाज, शाल्बीम, बेथ-शेमेश र एलोन-बेथहानानमा बेन-देकेर;
27हसर-गद्दा, हेश्मोन, बेथ-पालेत,
28हसर-शूआल, बेर्शेबा, बिज्योत्या ।
29बाला, ईम, एसेम,
30एल्तोलद, कसील, होर्मा,
17बेन्यामीनको कुलबाट यसको खर्कसहित गिबोन, यसको खर्कसहित गेबा,
68खर्कहरूसहित योक्माम र खर्कहरूसहित बेथ-होरोन,
69खर्कहरूसहित अय्यालोन र खर्कहरूसहित गात-रिम्मोन दिइयो ।
18रयहसा, लदेमोत, मेपात,
19र किर्यातैम, सिब्मा, उपत्याकको डाँडा रहेको सेरेथशेहार पनि प्राप्त गरे ।
26येशूअ, मोलादा, बेथ-पालेत,
53यानूम, बेथ-तप्पूह, अपेका,
56यिजरेल, योक्दाम, जानोह,