१ इतिहास 23:8
लादानका तीन छोराहरू: अगुवा यहीएल, जेताम र योएल थिए ।
लादानका तीन छोराहरू: अगुवा यहीएल, जेताम र योएल थिए ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
9शिमीका तिन छोराहरू: शलोमोत, हजीएल र हारान थिए । लादानका वंशका मुखियाहरू यी नै थिए ।
10शिमीका चार छोराहरूः यहत, जीजा, येऊश र बरीआ थिए ।
11यहत जेठा थिए, जीजा माइला, तर येऊश र बरीआका धेरै छोराहरू थिएनन्, त्यसैले तिनीहरू एउटै कामको निम्ति एकै वंशको रूपमा गनिए ।
12कहातका चार छोराहरू: अम्राम, यिसहार, हेब्रोन र उज्जीएल थिए ।
21लादानका सन्तानहरू, जो लादानबाट जन्मिएका गेर्शोनीहरू थिए र गेर्शोनी लादानका घरानाहरूका अगुवाहरू थिए, यहीएली र
22यहीएलीका छोराहरू, र जेताम र तिनका भाइ योएल । तिनीहरू परमप्रभुको मन्दिरका भण्डारहरूका जिम्मावाल थिए ।
23अम्राम, यिसहार, हेब्रोन र उज्जीएलका वंशहरूबाटः
7लादान र शिमी गेर्शोनका वंशका थिए ।
7गेर्शोनका सन्तानबाट मुखिया योएल र तिनका आफन्तहरू १३० जना थिए ।
8एलीजापानका सन्तानबाट मुखिया शमायाह र तिनका आफन्तहरू २०० जना थिए ।
9हेब्रोनका सन्तानबाट एलीएल मुखिया र तिनका आफन्तहरू ८० जना थिए ।
24लाएलका छोरा एल्यासापले गेर्शोनीहरूका कुलहरूको नेतृत्व गर्नुपर्छ ।
26तहनका छोरा लादान थिए । लादानका छोरा अम्मीहूद थिए । अम्मीहूदका छोरा एलीशामा थिए ।
43नेबोका परिवारका: यीएल, मत्तित्याह, जाबाद, जबीना, यद्दै, योएल, र बनायाह ।
23मूशीका तिन छोराहरू महली, एदेर र यरीमोत थिए ।
18यिश्मरै, यिज्लीअ, र योबाब थिए ।
19शिमीका छोराहरू यि नै थिएः याकीम, जिक्री, जब्दी,
20एलीएनै, सिल्लतै, एलीएल,
7गदोरका यरोहामका छोराहरू योएलह र जबदियाह थिए ।
17एलीएजरका सन्तान रहब्याह थिए । एलीएजरका अरू छोरा थिएनन्, तर रहब्याहका धेरै सन्तानहरू थिए ।
18यिसहारका छोरा अगुवा शलोमीत थिए ।
19हेब्रोनका छोराहरू यरियाह जेठा, अमर्याह माइला, यहासेल साँइला र यकमाम कान्छ थिए ।
5जत्तूका परिवारका– बेन यहासेल र तिनीसँग ३०० पुरुष थिए ।
3तिनीहरूका प्रधान अहीएजेर त्यसपछि योआश, दुवै जना गिबियाती शेमाहका छोराहरू थिए । अज्मावेतका छोराहरू यजीएल र पलेत थिए । बराकाह, अनातोती येहू,
22शाशकका छोराहरू यि नै थिएः यिश्पान, एबेर, एलीएल,
23अब्दोन, जिक्री, हानान,
23लेवीहरूमा: योजाबाद, शिमी, केलायाह अर्थात् कलीता, पतहियाह, यहूदा र एलीएजर ।
22यिसहारबाटः शलोमोत, शलोमोतबाट: यहत ।
23हेब्रोनका छोराहरू: अगुवा यरियाह, माइला अमर्याह, साँहिंला यहासेल, कान्छा यकमाम ।
26यरोहामका छोराहरू यि नै थिएः शम्शरै, सहर्याह, अतल्याह,
27यारेश्याह, एलिया र जिक्री ।
12तब लेवीहरू खडा भएः कहातीहरूका मानिसहरूबाट अमासैका छोरा महत र अजर्याहका छोरा योएल, अनि मरारीहरूका मानिसहरूबाट अब्दीका छोरा कीश र यहललेलका छोरा अजर्याह, अनि गेर्शोनीहरूबाट जिम्माहका छोरा योआ र योआका छोरा अदन ।
13एलीजापानका छोराहरूबाट शिम्री र यहीएल, अनि आसापका छोराहरूबाट जकरिया र मत्तन्याह ।
14जबूलूनका छोराहरू सेरेद, एलोन र यहलेल थिए ।
23नार्याहका छोराहरू एल्योएनै, हिस्कियाह र अज्रीकाम थिए ।
43शिमी यहतका छोरा थिए । यहत गेर्शोनका छोरा थिए । गेर्शोन लेवीका छोरा थिए ।
20गेर्शोनका सन्तानहरू: तिनका छोरा लिब्नी थिए । लिब्नीका छोरा येहाथ तिए । तिनका छोरा जिम्माह थिए ।
21तिनका छोरा योआ थिए । तिनका छोरा इद्दो थिए । तिनका छोरा जेरह तिए । तिनका छोरा यातरै थिए ।
19कहातका छोराहरूबाटका वंशहरू अम्राम, यिसहार, हिब्रोन र उज्जीएल थिए ।
17लेवीका कुलका निम्ति कमूएलका छोरा हशब्याह अगुवा थिए, अनि हारूनका कुलका निम्ति सादोक अगुवा थिए ।
7आ-आफ्ना वंशाक्रमअनुसार सूचीकृत भएका बीरहका आफन्तका वंशहरूः अगुवा यीएल, जकरिया, र
20बाँकी लेवीका सन्तानहरू यी नै थिएः अम्रामका छोराहरूबाट: शूबाएल; शूबाएलका छोराहरूबाट येहदयाह ।
4योएलका सन्तान यिनै थिएः योएलका छोरा शमायाह थिए । शमायाहका छोरा गोग तिए । गोगका छोरा शिमी थिए ।
11लेवीका छोराहरू: गेर्शोन, कहात र मरारी ।
12योएल तिनीहरूका अगुवा थिए । शापाम दोस्रो थिए । अनि बाशानमा यानै र शाफात ।
14बरीआका छोराहरू यि नै थिएः अहियो, शाशक, यरेमोत,
6बेन्यामीनका तिन जना छोराहरू बेला, बेकेर र येदीएल थिए ।
35योएल, योशिब्याहका छोरा येहू, जो सरायाहका नाति र असीएलका पनाति थिए,
10येदीएलका छोरा बिल्हान थिए । बिल्हानका छोराहरू येऊश, बेन्यामीन, एहूद, केनाना, जेतान, तर्शीश र अहीशहर थिए ।
17लेवीका छोराहरूका नाउँहरू गेर्शोन, कहात र मरारी थिए ।