१ इतिहास 25:31
चौबीसौं रोममती-एजेर र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना ।
चौबीसौं रोममती-एजेर र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
9आसापका छोराहरूको बारेः पहिलो चिट्ठा योसेफको परिवारलाई पर्यो । दोस्रो चिट्ठा गदल्याहको परिवारलाई पर्यो, जम्मा १२ जना,
10तेस्रो चिट्ठा जक्कूर र तिनका छोराहरू र आफन्तलाई पर्यो, जम्मा १२ जना,
11चौथो यिस्री र तिनका छोराहरू र आफन्तलाई पर्यो, जम्मा १२ जना,
12पाँचौं नतन्याह र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना,
13छैटौं बुक्कियाह र तिनका छोराहरू र लाई पर्यो, जम्मा १२ जना,
14सातौं यसरेला र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना,
15आठौं यशयाह र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना,
16नवौं मत्तन्याह र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना,
17दशौं शिमीका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा बाह्र जना,
18एघारौं अज्रेल र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना,
19बाह्रौं हशब्याह र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना,
20तेह्रौं शूबाएल र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना,
21चौधौं मत्तित्याह र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना,
22पन्ध्रौं यरीमोत र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना,
23सोह्रौं हनन्याह र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना,
24सत्रौं योश्बाकाशा र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना,
25अठारौं हनानी र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना,
26उन्नाईसौं मल्लोती र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना,
27बिसौं एलीआता र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना,
28एक्काईसौं होतीर र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना,
29बाईसौं गिद्दलती र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना,
30तेईसौं महजीओत र तिनका छोराहरू र आफन्तहरूलाई पर्यो, जम्मा १२ जना,
12एघारौं एल्यासीबको, बाह्रौं याकीमको,
13तेह्रौं हुप्पाको, चौधौं येशेबाबको,
11माहिला हिल्कियाह, साहिंला तबलियाह र कान्छा जकरिया थिए । होसाका सबै छोराहरू र दाजुभाइका जम्मा सङ्ख्या १३ जना थिए ।
25अनि अरू इस्राएलीहरूमा- परोशका परिवारका: रम्याह, यिज्याह, मल्कियाह, मियामीन, एलाजार, मल्कियाह र बनायाह ।
25एलीएजरबाट तिनका आफन्तहरूमा तिनका छोरा रहब्याह, रहब्याहका छोरा यशयाह, यशयाहका छोरा योराम, योरामका छोरा जिक्री, जिक्रीका छोरा शलोमीत थिए ।
4हेमानका छोराहरूबाटः बुक्कियाह, मत्तन्याह, उज्जीएल, शूबाएल, यरीमोत, हनन्याह, हनानी, एलीआता, गिद्दलती, रोममती-एजेर, योश्बाकाशा, मल्लोती, होतीर र महजीओत ।
15बाह्रौं महिनाको लागि ओत्निएलको घरानाका नतोपात सहरका हेल्दै कमाण्डर भए । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए ।
17एक्काईसौं याकीनको, बाईसौं गमूएलको,
18तेईसौं दलायाहको र चौबीसौं माज्याहको नाउँमा निस्क्यो ।
27जत्तूका परिवारका: एल्योएनै, एल्यासीब, मत्तन्याह, यरेमोत, जाबाद र अजीजा जत्तूका परिवारका: एल्योएनै, एल्यासीब, मत्तन्याह, यरेमोत, जाबाद र अजीजा ।
3ठाइँला एलाम, अन्तरे येहोहानान, र कान्छा एल्यहोएनै थिए ।
10चौथा मिश्मन्ना, पाँचौं यर्मिया,
11छैटौं अत्तै, सातौं एलीएल,
12आठौं योहानान, नवौं एल्जाबाद,
13दशौं यर्मिया र एघारौं मकबन्ने थिए ।
34यहूदा, बेन्यामीन, शमायाह र यर्मिया तिनीहरूको पछि लागे ।
13तिनका दाजुभाइहरू जो परिवारका मुखियाहरू थिए– सबै जम्मा २४२ जना थिए । अमाश्शै, जो अज्रेलका छोरा, जो अहजैका छोरा, जो मशिल्लेमोतका छोरा, जो इम्मेरका छोरा थिए,
14र तिनका दाजुभाइहरू जो योग्य मानिसहरू थिए– सबै जम्मा १२८ जना साहसिला लडाकाहरू थिए । तिनीहरूका प्रमुख अधिकृतचाहिँ हग्गदोलीमका छोरा जब्दीएल थिए ।
1¶ इस्राएलका छोराहरू यिनै थिएः रूबेन, शिमियोन, लेवी, यहूदा, इस्साखार, जबूलून,
2दान, योसेफ, बेन्यामीन, नप्ताली, गाद र आशेर ।
4ईतामारको सन्तानका बिचमा भन्दा एलाजारका सन्तानमा धेरै अगुवाहरू थिए, त्यसैले तिनीहरूले एलाजारका सन्तानलाई सोह्र समूहमा विभाजन गरे । तिनीहरूले यो काम वंशका मुखिया र ईतामारका सन्तानबाट गरेका थिए । यो विभाजन वंश-वंश अनुसार आठ थियो ।
31आ-आफ्ना पिताका परिवारका अगुवाहरू र तिनीहरूका भाइहरूले राजा दाऊद, सादोक, अहीमेलेक, अनि पूजाहारी र लेवीका मुखियाहरूको उपस्थितिमा चिट्ठा हाले । तिनीहरूले हारूनका सन्तानहरूले गरेझैं चिट्ठा हाले ।
19तिनीसँगै हशब्याह पनि आए । त्यहाँ मरारीका छोराहरूमध्येका एक अर्थात् यशयाह र तिनका दाजुभाइ र तिनीहरूका छोराहरू गरी जम्मा बिस जना पुरुष थिए ।
31हारीमका परिवारका: एलीएजर, यिशियाह, मल्कियाह, शमायाह, शिमेओन,
44मोशा र हारूनले यी पुरुषहरूलाई इस्राएलका बाह्र कुललाई नेतृत्व गर्ने बाह्र पुरुषसँगै गन्ती गरे ।
24एल्यहोएनैका छोराहरू होदबिया, एल्यासीब, पलयाह, अक्कूब, योहानान, दलायाह र अनानी गरी सात जना थिए ।
26लेवीहरूबाट लडाइँ गर्न सक्ने ४,६०० योद्धाहरू थिए ।