२ शमूएल 23:33

अनलक शाब्दिक बाइबल

हरारी शरारका छोरा अहीहाम,

थप स्रोतहरू

उल्लेखित पदहरू

  • २ शमू 23:11 : 11 तिनीपछि हरारी आगीका छोरा शम्मा थिए । पलिश्‍तीहरू दाल भएको खेतमा एकसाथ भेला भए र फौज तिनीहरूबाट भागे ।
  • १ इति 11:27 : 27 हारोरी शम्‍मोत, पेलोनी हेलेस,
  • १ इति 11:35 : 35 हरारी साकारका छोरा अहीआम, ऊरका छोरा एलीपाल,

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • २ शमू 23:25-32
    8 पदहरू
    85%

    25हरोदी शम्मा, हरोदी एलीका,

    26पल्ती हेलेस, तकोका इक्‍केशका छोरा ईरा,

    27अनातोतका अबीएजेर, हूशाती मबून्‍ने,

    28अहोही सल्मोन, नतोपाती महरै,

    29नतोपाती बनायाहकका छोरा हेलेद, बेन्यामीनको गिबाका रीबैका छोरा ईथै।

    30पिरतोनी बनायाह, गाशका खोल्साहरूका हिद्दै,

    31अर्बाती अब्बी-अल्बोन, बरहूमी अज्मावेत,

    32शाल्बोनी एल्याहबा, यशेनका छोराहरू, हरारी शम्माका छोरा जोनाथन,

  • १ इति 11:32-36
    5 पदहरू
    84%

    32गाश उपत्‍यकाका हूरै, अर्बाती अबीएल,

    33बहूरीमी अज्‍मावेत, शाल्‍बोनी एल्‍याहबा,

    34गीजोनी हाशेमका छोराहरू, हरारी शागेका छोरा जोनाथन,

    35हरारी साकारका छोरा अहीआम, ऊरका छोरा एलीपाल,

    36मकेराती हेपेर, पेलोनी अहियाह,

  • 27हारोरी शम्‍मोत, पेलोनी हेलेस,

  • २ शमू 23:34-35
    2 पदहरू
    78%

    34माकाती आहसबैका छोरा एलीपेलेत, गिलोनी अहीतोपेलका छोरा एलीआम,

    35कर्मेलका हेस्रो, अर्बी पारै,

  • 34यप्लेतका भाइ शोमेरका छोराहरू अही, रोहगा, हूब्‍बा र अराम थिए ।

  • 5एलूजै, यरीमोत, बाल्‍याह, शमरयाह, हारूपी शपत्‍याह,

  • एज्रा 10:31-33
    3 पदहरू
    73%

    31हारीमका परिवारका: एलीएजर, यिशियाह, मल्‍कियाह, शमायाह, शिमेओन,

    32बेन्‍यामीन, मल्‍लूक र शमरयाह ।

    33हाशूमका परिवारका: मत्तनै, मत्तता, जाबाद, एलीपेलेत, येरेमै, मनश्‍शे र शिमी ।

  • १ इति 23:9-10
    2 पदहरू
    73%

    9शिमीका तिन छोराहरू: शलोमोत, हजीएल र हारान थिए । लादानका वंशका मुखियाहरू यी नै थिए ।

    10शिमीका चार छोराहरूः यहत, जीजा, येऊश र बरीआ थिए ।

  • २ शमू 23:37-38
    2 पदहरू
    72%

    37अम्‍मोनी सेलेक, बेरोती नहरै, जो सरूयाहका छोरा योआबका हतियार बोक्‍ने थिए,

    38यित्री ईरा, यित्री गारेब,

  • 11तिनीपछि हरारी आगीका छोरा शम्मा थिए । पलिश्‍तीहरू दाल भएको खेतमा एकसाथ भेला भए र फौज तिनीहरूबाट भागे ।

  • 44अस्‍तेराती उज्‍जीया, अरोएरका होतामका छोराहरू शमा र यीएल,

  • 21अदायाह, बरायाह र शिम्रात थिए ।

  • 46हिल्कियाह अम्सीका छोरा थिए । अम्सी बानीका छोरा थिए । बानी शेमेरका छोरा थिए ।

  • 14बरीआका छोराहरू यि नै थिएः अहियो, शाशक, यरेमोत,

  • 3तिनीहरूका प्रधान अहीएजेर त्यसपछि योआश, दुवै जना गिबियाती शेमाहका छोराहरू थिए । अज्‍मावेतका छोराहरू यजीएल र पलेत थिए । बराकाह, अनातोती येहू,

  • १ इति 11:39-41
    3 पदहरू
    71%

    39अम्‍मोनी सेलेक, बेरोती नहरै (सरूयाहका छोरा योआबका हतियार बोक्‍ने व्‍यक्‍ति),

    40यित्री ईरा, यित्री गारेब,

    41हित्ती उरियाह, अहलैका छोरा जाबाद,

  • 19शमीदाका छोराहरू अहियन, शकेम, लिखी र अनीआम थिए ।

  • 26यरोहामका छोराहरू यि नै थिएः शम्‍शरै, सहर्याह, अतल्‍याह,

  • 13यिशैका तिन जना ठुला छोराहरू युद्धमा शाऊलको पछि लागेका थिए । तिन छोराहरूका नाउँहरू जेठा एलीआब, माहिला अबीनादाब र साहिंला शम्मा थिए ।

  • एज्रा 10:40-41
    2 पदहरू
    70%

    40मक्‍नादबै, शाशै, शारै,

    41अज्रेल, शेलेम्‍याह, शमरयाह,

  • 29हूशाती सिब्‍बकै, अहोही ईलै,

  • 18बेन्यामीनमा एलाका छोरा शिमी;

  • 15हारीमका अदना, मरेमोतका हल्‍कै ।

  • 18यिसहारका छोरा अगुवा शलोमीत थिए ।

  • 18बिल्‍गाका शम्‍मूअ, शमायाहका यहोनातान,

  • 46महाबी एलीएल, एल्‍नामका छोराहरू यरीबै र योशब्‍याह, मोआबी यित्‍मा,

  • 22यिसहारबाटः शलोमोत, शलोमोतबाट: यहत ।

  • 24उज्‍जीएलका छोरा मीका; मीकाका छोराहरूबाट: शामीर ।

  • 24हारीपका परिवारका ११२

  • 30तिनका छोरा शिमेअ थिए । तिनका छोरा हग्‍गियाह थिए । तिनका छोरा असायाह थिए ।

  • 16अर्वादीहरू, समारीहरू र हमातीहरूका पनि पुर्खा बने ।