एज्रा 2:64

अनलक शाब्दिक बाइबल

सम्पूर्ण समुहको जम्‍मा सङ्ख्या ४२,३६० थियो,

थप स्रोतहरू

उल्लेखित पदहरू

  • एज्रा 9:8 : 8 तरै पनि अब परमप्रभु हाम्रा परमेश्‍वरले केही जीवित रहेकाहरूलाई हामीकहाँ दिएर र आफ्नो पवित्रस्थानमा सुरक्षित ठाउँ दिएर हामीलाई छोटो समयको लागि भए पनि कृपा देखाउनुभएको छ । हाम्रा आँखा खोल्न र हाम्रो दासत्वमा हामीलाई थोरै राहत दिन परमेश्‍वरले यसो गर्नुभयो ।
  • नहे 7:66-69 : 66 सम्पूर्ण मानिसको सङ्ख्या ४२,३६० थियो । 67 यीबाहेक तिनीहरूका नोकर-नोकर्नीहरू ७,३३७ जना थिए । तिनीहरूका २४५ जना गायक-गायिका थिए । 68 तिनीहरूका घोडाहरूको सङ्ख्या ७३६, खच्‍चर २४५, 69 ऊँट ४३५ र गधा ६,७२० थिए ।
  • यशा 10:20-22 : 20 त्यस दिन इस्राएलका बाँकी, उम्केका याकूबका घरानाले आफूलाई पराजित गर्नेमाथि भर पर्ने छैनन्, तर तिनीहरू साँच्‍चै इस्राएलका परमपवित्र परमप्रभुमा भर पर्नेछन् । 21 याकूबका बाँकी रहेकाहरू शक्तिशाली परमेश्‍वरकहाँ फर्कनेछन् । 22 किनकि तपाईंका मानसिहरू इस्राएल समुद्र किनारको बालुवाझैं भए तापनि, तिनीहरूमा बाँकी रहेकाहरू मात्र फर्कनेछन् । प्रशस्‍त धार्मिकताले माग गरेझैं, विनाशलाई आदेश दिइएको छ ।
  • यिर्मि 23:3 : 3 मेरो बगालका वचेकाहरूलाई मैले तिनीहरूलाई धपाएका सबै देशबाट म आफै जम्मा गर्नेछु, र म तिनीहरूलाई एउटा खर्कमा फर्काउनेछु, जहाँ तिनीहरू फलवन्त हुनेछन् र बढ्नेछन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • नहे 7:66-67
    2 पदहरू
    96%

    66सम्पूर्ण मानिसको सङ्ख्या ४२,३६० थियो ।

    67यीबाहेक तिनीहरूका नोकर-नोकर्नीहरू ७,३३७ जना थिए । तिनीहरूका २४५ जना गायक-गायिका थिए ।

  • एज्रा 2:2-4
    3 पदहरू
    79%

    2तिनीहरू यरुबाबेल, येशूअ, नहेम्याह, सरायाह, रेलयाह, मोर्दकै, बिल्शान, मिस्पार, बिग्वै, रेहूम र बानाहसँगै आए । इस्राएलका मानिसहरूको विवरण यही हो ।

    3परोशका परिवारका २,१७२

    4शपत्‍याहका परिवारका ३७२

  • एज्रा 2:65-66
    2 पदहरू
    77%

    65यसमा तिनीहरूका नोकर-नोकर्नीहरू (७,३३७ जना) र तिनीहरूका मन्दिरका गायक-गायिकाहरू (२००) समावेश थिएन ।

    66तिनीहरूका घोडाहरू ७३६ । खच्‍चरहरू २४५ ।

  • 58मन्‍दिरका सेवकहरू र सोलोमनका सेवकहरूका सन्‍तानहरूको सङ्ख्या जम्‍मा ३९२ थियो ।

  • 40लेवीहरू: होदबियाको वंशबाट येशूअ र कादमीएलका परिवारका ७४

  • 62दलायाह, तोबिया, र नकोदाका परिवारहरूका जम्‍मा ६४२

  • नहे 7:7-9
    3 पदहरू
    75%

    7तिनीहरू यरुबाबेल, येशूअ, नहेम्याह, सरायाह, रेलयाह, मोर्दकै, बिल्शान, मिस्पार, बिग्वै, रेहूम र बानाहसँगै आएका थिए । इस्राएलका मानिसहरूको सङ्ख्या निम्‍न लिखित छ ।

    8परोशका परिवारका २,१७२

    9शपत्‍याहका परिवारका ३७२

  • 60मन्‍दिरका सेवकहरू र सोलोमनका सेवकहरूका सन्‍तानको सङ्ख्या जम्‍मा ३९२

  • 60दलायाह, तोबिया, नकोदाका परिवारहरूका जम्‍मा ६५२,

  • 40आ-आफ्ना कुल र तिनीहरूका पुर्खाका परिवारअनुसार गन्ती गरेका पुरुषहरूको सङ्ख्या २,६३९ थियो ।

  • एज्रा 2:6-14
    9 पदहरू
    74%

    6येशूअ र योआबका सन्‍तानबाट पहत-मोआबका परिवारका २,८१२

    7एलामका परिवारका १,२५४

    8जत्तूका परिवारका ९४५

    9जक्‍कैका परिवारका ७६०

    10बानीका परिवारका ६४२

    11बेबैका परिवारका ६२३

    12अज्‍गादका परिवारका १,२२२

    13अदोनीकामका परिवारका ६६६

    14बिग्‍वैका परिवारका १,०५६

  • 24अज्‍मावेतका मानिसहरू ४२

  • 44आ-आफ्ना कुल र तिनीहरूका पुर्खाका परिवारअनुसार गन्ती गरिएका पुरुषहरूको सङ्ख्या ३,२०० थियो ।

  • 43लेवीहरू: होदबिया, बिन्‍नूई र कादमीएलका वंशबाट येशूअका परिवारका ७४

  • एज्रा 2:35-38
    4 पदहरू
    72%

    35सेनाहका मानिसहरू ३,६३० ।

    36पुजारीहरू: येशूअको वंशबाट यदायाहका परिवारका ९७३

    37इम्‍मेरका परिवारका १,०५२

    38पशहूरका परिवारका १,२४७

  • नहे 7:17-19
    3 पदहरू
    72%

    17अज्‍गादका परिवारका २,३२२

    18अदोनीकामका परिवारका ६६७

    19बिग्‍वैका परिवारका २,०६७

  • 63त्‍यसैले ऊरीम र तुम्मीमको सेवा गर्ने एक जना पुजारीले अनुमोदन नगरेसम्म तिनीहरूले पवित्र बलिदानका कुनै पनि थोक खानुहुँदैन भनी गभर्नरले तिनीहरूलाई बताए ।

  • 12एलामका परिवारका १,२५४

  • 4यहूदाका मानिसहरूको सङ्ख्या ७४,६०० छ ।

  • 18पवित्र सहरमा लेवीहरूको सङ्ख्‍या जम्‍मा २८४ थियो ।

  • 69ऊँट ४३५ र गधा ६,७२० थिए ।

  • 34अर्को एलामका मानिसहरू १,२५४

  • 40इम्‍मेरका परिवारका १,०५२

  • 32हारीमका मानिसहरू ३२०

  • 38सेनाहका मानिसहरू ३,९३०

  • 27मिकमाशका मानिसहरू १२२

  • 30नबूकदनेसरको तेइसौं वर्षमा अङ्गरक्षकहरूका कमान्‍डर नबूजरदानले यहूदाका ७४५ जना मानिसलाई लगे । निर्वासित भएका जम्मा मानिस ४,६०० जना थिए ।

  • 4“तिमध्‍येका चौबीस हजारको काम परमप्रभुका मन्‍दिरको कामको रेखदेख गर्ने थियो, र छ हजार अधिकारीहरू र न्‍यायकर्ताहरू थिए ।

  • 34हरेक कुराको सङ्ख्या र तौल जाँच गरियो । त्यस बेला सबै कुराको तौल लेखेर राखियो ।

  • 27यहूदाको कुलबाट तिनीहरू ७४,६०० पुरुष थिए ।

  • 72बाँकी मानिसहरूले २०,००० सुनका सिक्‍का, २,००० चाँदीका सिक्‍का र पुजारीले लगाउने ६७ ओटा पोशाक दिए ।