१ इतिहास 11:34

अनलक शाब्दिक बाइबल

गीजोनी हाशेमका छोराहरू, हरारी शागेका छोरा जोनाथन,

थप स्रोतहरू

उल्लेखित पदहरू

  • २ शमू 23:32-33 : 32 शाल्बोनी एल्याहबा, यशेनका छोराहरू, हरारी शम्माका छोरा जोनाथन, 33 हरारी शरारका छोरा अहीहाम,

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • १ इति 11:32-33
    2 पदहरू
    79%

    32गाश उपत्‍यकाका हूरै, अर्बाती अबीएल,

    33बहूरीमी अज्‍मावेत, शाल्‍बोनी एल्‍याहबा,

  • २ शमू 23:30-34
    5 पदहरू
    79%

    30पिरतोनी बनायाह, गाशका खोल्साहरूका हिद्दै,

    31अर्बाती अब्बी-अल्बोन, बरहूमी अज्मावेत,

    32शाल्बोनी एल्याहबा, यशेनका छोराहरू, हरारी शम्माका छोरा जोनाथन,

    33हरारी शरारका छोरा अहीहाम,

    34माकाती आहसबैका छोरा एलीपेलेत, गिलोनी अहीतोपेलका छोरा एलीआम,

  • 35हरारी साकारका छोरा अहीआम, ऊरका छोरा एलीपाल,

  • १ इति 2:31-33
    3 पदहरू
    74%

    31अप्‍पेमका छोरा यिशी थिए । यिशीका छोरा शेशान थिए । शेशानका छोरा अहलैका थिए ।

    32शम्‍मैका भाइ यादाका छोराहरू येतेर र जोनाथन थिए । येतेर सन्‍तानबिना नै मरे ।

    33जोनाथनका छोराहरू पेलेथ र जाजा थिए। यरहमेलका सन्‍तानहरू यि नै थिए ।

  • 27हारोरी शम्‍मोत, पेलोनी हेलेस,

  • 33हाशूमका परिवारका: मत्तनै, मत्तता, जाबाद, एलीपेलेत, येरेमै, मनश्‍शे र शिमी ।

  • १ इति 11:44-46
    3 पदहरू
    71%

    44अस्‍तेराती उज्‍जीया, अरोएरका होतामका छोराहरू शमा र यीएल,

    45शिम्रीका छोरा येदीएल, तिजी योहा (तिनका भाइ),

    46महाबी एलीएल, एल्‍नामका छोराहरू यरीबै र योशब्‍याह, मोआबी यित्‍मा,

  • 18बिल्‍गाका शम्‍मूअ, शमायाहका यहोनातान,

  • १ इति 12:3-7
    5 पदहरू
    71%

    3तिनीहरूका प्रधान अहीएजेर त्यसपछि योआश, दुवै जना गिबियाती शेमाहका छोराहरू थिए । अज्‍मावेतका छोराहरू यजीएल र पलेत थिए । बराकाह, अनातोती येहू,

    4गिबोनी यिश्‍मायाह, जो तिस जनामध्‍येका एक सिपाही थिए (र तिस जनाका कमाण्‍डर थिए), यर्मिया, यहासेल, योहानान र गदेराती योजाबाद,

    5एलूजै, यरीमोत, बाल्‍याह, शमरयाह, हारूपी शपत्‍याह,

    6कोरहवंशी एल्‍काना, यिश्‍याह, अज्रेल, योएजेर र याशोबाम,

    7गदोरका यरोहामका छोराहरू योएलह र जबदियाह थिए ।

  • १ इति 11:37-40
    4 पदहरू
    70%

    37कर्मेलका हेस्रो, एज्‍बैका छोरा नारै,

    38नातानका भाइ योएल, हग्रीका छोरा मिभार,

    39अम्‍मोनी सेलेक, बेरोती नहरै (सरूयाहका छोरा योआबका हतियार बोक्‍ने व्‍यक्‍ति),

    40यित्री ईरा, यित्री गारेब,

  • २ शमू 23:36-37
    2 पदहरू
    69%

    36सोबाका नातानका छोरा यिगाल, गादको कुलका बानी,

    37अम्‍मोनी सेलेक, बेरोती नहरै, जो सरूयाहका छोरा योआबका हतियार बोक्‍ने थिए,

  • 25हरोदी शम्मा, हरोदी एलीका,

  • 7हेलहका छोराहरू सेरेथ, सोहोर, एतनान,

  • 54बस्‍लूत, महीदा, हर्शा,

  • 37र शिपीका छोरा जीजा, जो अल्‍लोनका नाति, यदायाहका पनाति, शिम्रीका खनाति र शमायाहका जनाति थिए ।

  • 17एल्पालका छोराहरू यि नै थिएः जबदियाह, मशुल्‍लाम, हिज्‍की, हेबेर,

  • 31हारीमका परिवारका: एलीएजर, यिशियाह, मल्‍कियाह, शमायाह, शिमेओन,

  • १ इति 23:9-11
    3 पदहरू
    68%

    9शिमीका तिन छोराहरू: शलोमोत, हजीएल र हारान थिए । लादानका वंशका मुखियाहरू यी नै थिए ।

    10शिमीका चार छोराहरूः यहत, जीजा, येऊश र बरीआ थिए ।

    11यहत जेठा थिए, जीजा माइला, तर येऊश र बरीआका धेरै छोराहरू थिएनन्, त्यसैले तिनीहरू एउटै कामको निम्‍ति एकै वंशको रूपमा गनिए ।

  • 10येदीएलका छोरा बिल्‍हान थिए । बिल्‍हानका छोराहरू येऊश, बेन्‍यामीन, एहूद, केनाना, जेतान, तर्शीश र अहीशहर थिए ।

  • 29हूशाती सिब्‍बकै, अहोही ईलै,

  • 31गदोर, अहियो, र जेकेर, थिए ।

  • 34यप्लेतका भाइ शोमेरका छोराहरू अही, रोहगा, हूब्‍बा र अराम थिए ।

  • 14बरीआका छोराहरू यि नै थिएः अहियो, शाशक, यरेमोत,

  • 15दानका सन्तानहरूका कुलहरू थिएः सेफोनबाट सेफोनीहरूका वंश, हाग्यीबाट हाग्यीहरूको वंश, शूनीबाट शूनीहरूको वंश भए ।

  • 33नेर कीशका पिता थिए । कीश शाऊलका पिता थिए । शाऊल जोनाथन, मल्‍कीशूअ, अबीनादाब र एश्‍बालका पिता थिए ।

  • 32दाऊदका काका जोनाथन सल्‍लाहकार थिए, किनकि तिनी बुद्धिमानी र शास्‍त्री थिए । हक्‍मोनीका छोरा यहीएलले राजाका छोराहरूको रेखदेख गरे ।

  • 17लेवीका कुलका निम्ति कमूएलका छोरा हशब्‍याह अगुवा थिए, अनि हारूनका कुलका निम्ति सादोक अगुवा थिए ।

  • 19बाह्रौं हशब्‍याह र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना,

  • 49हानान, गिद्देल, गहर,

  • 33हासोर, रामा, गित्तैम,