उत्पत्ति 10:27

अनलक शाब्दिक बाइबल

हदोरम, ऊजाल, दिक्ला,

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ इति 1:20-28 : 20 योक्तानचाहिं अल्‍मोदद, शेलेप, हसर्मवित, येरह, 21 हदोरम, ऊजाल, दिक्‍ला, 22 ओबाल, अबमाएल, शेबा, 23 ओपीर, हवीला र योबाबका पिता बने । यी सबै योक्तानका सन्तति थिए । 24 शेम, अर्पक्षद, शेलह, 25 एबेर, पेलेग, रऊ, 26 सरूग, नाहोर, तेरह, 27 अब्राम जो अब्राहाम थिए । 28 अब्राहामका छोराहरू इसहाक र इश्‍माएल थिए ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • १ इति 1:20-24
    5 पदहरू
    93%

    20योक्तानचाहिं अल्‍मोदद, शेलेप, हसर्मवित, येरह,

    21हदोरम, ऊजाल, दिक्‍ला,

    22ओबाल, अबमाएल, शेबा,

    23ओपीर, हवीला र योबाबका पिता बने । यी सबै योक्तानका सन्तति थिए ।

    24शेम, अर्पक्षद, शेलह,

  • उत्प 10:22-26
    5 पदहरू
    84%

    22एलाम, अश्‍शूर, अर्पक्षद, लूद र अराम शेमका छोराहरू थिए ।

    23ऊज, हुल, गेतेर र मेशेक अरामका छोराहरू थिए ।

    24अर्पक्षेद शेलहका पिता बने र शेलह एबेरका पिता बने ।

    25एबेरका दुई जना छोरा भए । एक जना छोराको नाउँ पेलेग थियो, किनभने तिनको समयमा पृथ्वी विभाजित भयो । तिनको भाइको नाउँ योक्तान थियो ।

    26योक्तान अल्मोदद, शेलेप, हसर्मवित, येरह,

  • उत्प 10:28-30
    3 पदहरू
    81%

    28ओबाल, अबमाएल, शेबा,

    29ओपीर, हवीला योबाबका पिता बने ।

    30तिनीहरूका क्षेत्र मेशादेखि सपरा जाने बाटो, पूर्वका पहाडसम्म थियो ।

  • 7सेबा, हवीला, सब्ता, रामाह र सब्तका कूशका छोराहरू थिए । शेबा र ददान रामाहका छोराहरू थिए ।

  • १ इति 1:52-53
    2 पदहरू
    73%

    52प्रधान ओहोलीबामा, प्रधान एलाह, प्रधान पीनोन,

    53प्रधान कनज, प्रधान तेमान, प्रधान मिब्सार,

  • 4एलीशाह, तर्शीश, कित्तीम र रोदानीम यावानका छोराहरू थिए ।

  • १ इति 1:41-42
    2 पदहरू
    72%

    41अनाका छोरा दीशोन थिए । दीशोनका छोराहरू हेमदान, एश्‍बान, यित्रान र करान थिए ।

    42एसेरका छोराहरू बिल्‍हान, जावान र अकान थिए । दीशानका छोराहरू ऊज र आरान थिए ।

  • 17शेमका छोराहरू एलाम, अश्‍शूर, अर्पक्षद, लूद र अराम थिए । अरामका छोराहरू ऊज, हुल, गेतेर र मेशेक थिए ।

  • १ इति 1:35-39
    5 पदहरू
    72%

    35एसावका छोराहरू एलीपज, रूएल, येऊश, यालाम र कोरह थिए ।

    36एलीपजका छोराहरू तेमान, ओमार, सपो, गाताम, कनज, तिम्‍न र अमालेक थिए ।

    37रूएलका छोराहरू नहत, जेरह, शम्‍मा र मिज्‍जा थिए ।

    38सेइरका छोराहरू: लोतान, शोबाल, सिबोन, अना, दीशोन, एसेर, र दीशान थिए ।

    39लोतानका छोराहरू होरी र हेमाम थिए, अनि लोतानकी बहिनीको नाम तीम्‍न थियो ।

  • 7यावानका छोराहरू एलीशाह, तर्शीश, कित्तीम र रोदानीम थिए ।

  • उत्प 36:26-28
    3 पदहरू
    72%

    26दीशोनका छोराहरू यी थिएः हेमदान, एश्‍बान, यित्रान र करान ।

    27एसेरका छोराहरू यी थिएः बिल्हान, जावान र अकान ।

    28दीशानका छोराहरू यी थिएः ऊज र आरान ।

  • १ इति 1:30-32
    3 पदहरू
    71%

    30मिश्‍मा, दुमा, मस्‍सा, हदद, तेमा,

    31यतूर, नापीश र केदमा । यिनीहरू इश्‍माएलका छोराहरू थिए ।

    32अब्राहामकी उपपत्‍नी कतूराका छोराहरू जिम्रान, योक्षान, मदान, मिद्यान, यिशबाक र शूह थिए । योक्षानका छोराहरू शेबा र ददान थिए ।

  • 15हदद, तेमा, यतूर, नापीश र केदमा ।

  • 9कूशका छोराहरू सेबा, हवीला, सब्‍त, रामाह र सब्‍तका थिए । रामाका छोराहरू शेबा र ददान थिए ।

  • 42कनज, तेमान, मिब्सार,

  • 16यबूसी, एमोरी,

  • १ इति 8:19-20
    2 पदहरू
    71%

    19शिमीका छोराहरू यि नै थिएः याकीम, जिक्री, जब्‍दी,

    20एलीएनै, सिल्‍लतै, एलीएल,

  • 3योक्षान शेबा र ददानका पिता भए । अश्‍शूरी, लतूशी र लऊम्‍मीहरू ददानका सन्‍तान थिए ।

  • 2गोमेर, मागोग, मादे, यावान, तूबल, मेशेक र तीरास येपेतका छोराहरू थिए ।

  • नहे 10:16-17
    2 पदहरू
    70%

    16अदोनियाह, बिग्‍वै, आदीन,

    17आतेर, हिजकिया, अज्‍जूर,

  • 11एलीपजका छोराहरू तेमान, ओमार, सपो, गाताम, र कनज थिए ।

  • 21दीशोन, एसेर र दीशान जो त्यस देशका बासिन्दाहरू थिए । एदोमको देशमा सेइरबाट जन्मेका बासिन्दा होरीहरूका नजिकका घरानाहरू यी नै थिए ।

  • 10येदीएलका छोरा बिल्‍हान थिए । बिल्‍हानका छोराहरू येऊश, बेन्‍यामीन, एहूद, केनाना, जेतान, तर्शीश र अहीशहर थिए ।

  • 22शाशकका छोराहरू यि नै थिएः यिश्‍पान, एबेर, एलीएल,

  • 15जबदियाह, आराद, एदेर,

  • 7हेलहका छोराहरू सेरेथ, सोहोर, एतनान,

  • 27जत्तूका परिवारका: एल्‍योएनै, एल्‍यासीब, मत्तन्‍याह, यरेमोत, जाबाद र अजीजा जत्तूका परिवारका: एल्‍योएनै, एल्‍यासीब, मत्तन्‍याह, यरेमोत, जाबाद र अजीजा ।