नहेम्याह 7:67

अनलक शाब्दिक बाइबल

यीबाहेक तिनीहरूका नोकर-नोकर्नीहरू ७,३३७ जना थिए । तिनीहरूका २४५ जना गायक-गायिका थिए ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • एज्रा 2:65 : 65 यसमा तिनीहरूका नोकर-नोकर्नीहरू (७,३३७ जना) र तिनीहरूका मन्दिरका गायक-गायिकाहरू (२००) समावेश थिएन ।
  • यशा 45:1-2 : 1 ¶ आफ्नो अभिषिक्‍त कोरेसलाई परमप्रभुले यसो भन्‍नुहुन्छ, उसको सामु रहेका जातिहरूलाई अधीन गर्न, राजाहरूलाई निशस्‍त्र पार्न र ढोकाहरू खुल्‍ला रहून् भनेर उसको सामु भएका ढोकाहरू खोल्न, उसको दाहिने हातलाई म समात्छुः 2 “म तेरो अगि-अगि जानेछु र पर्वतहरूलाई समतल बनाउनेछु । काँसाका ढोकाहरूलाई म टुक्रा-टुक्रा बनाउनेछु र तिनीहरूका फलामे बारहरूलाई काटेर टुक्रा बनाउनेछु।
  • यिर्मि 27:7 : 7 किनकि उसको देशको निम्‍ति समय नआएसम्म सबै जातिले ऊ, उसको छोरो र उसको नातिको सेवा गर्नेछन् । त्यसपछि धेरै जातिहरू र महान् राजाहरूले त्यसलाई अधीन गर्नेछन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • एज्रा 2:64-67
    4 पदहरू
    95%

    64सम्पूर्ण समुहको जम्‍मा सङ्ख्या ४२,३६० थियो,

    65यसमा तिनीहरूका नोकर-नोकर्नीहरू (७,३३७ जना) र तिनीहरूका मन्दिरका गायक-गायिकाहरू (२००) समावेश थिएन ।

    66तिनीहरूका घोडाहरू ७३६ । खच्‍चरहरू २४५ ।

    67ऊँटहरू ४३५ । गधाहरू ६,७२० थिए ।

  • नहे 7:68-69
    2 पदहरू
    83%

    68तिनीहरूका घोडाहरूको सङ्ख्या ७३६, खच्‍चर २४५,

    69ऊँट ४३५ र गधा ६,७२० थिए ।

  • 66सम्पूर्ण मानिसको सङ्ख्या ४२,३६० थियो ।

  • 60मन्‍दिरका सेवकहरू र सोलोमनका सेवकहरूका सन्‍तानको सङ्ख्या जम्‍मा ३९२

  • १ इति 7:4-5
    2 पदहरू
    77%

    4तिनीहरूका साथै तिनीहरूसँग पुर्खाका वंशअनुसार युद्ध गर्नलाई छत्तिस हजार योद्धाहरू थिए, किनकी तिनीहरूका धेरै पत्‍नीहरू र छोराहरू थिए ।

    5इस्‍साखारका सबै वंशबाट तिनीहरूका आफन्तहरू योद्धाहरू थिए र तिनीहरूका वंशमा सूचीकृत भएअनुसार तिनीहरूका सङ्‍ख्‍या जम्‍मा सतासी हजार योद्धा थिए ।

  • 7सङ्गीतमा निपूण र तालिम पाएका तिनीहरू र तिनीहरूका दाजुभाइको संख्‍या २८८ जना थियो ।

  • 9तिनीहरूका पुर्खाका घरानाहरूका मुखियाहरूको वंशहरू र योद्धाहरू सङ्‍ख्‍या २०,२०० र थिए ।

  • नहे 7:28-30
    3 पदहरू
    75%

    28बेथ-अज्‍मावेतका मानिसहरू ४२

    29किर्यत-यारीम, कपीरा र बेरोतका मानिसहरू ७४३

    30रामा र गेबाका मानिसहरू ६२१

  • नहे 7:17-19
    3 पदहरू
    74%

    17अज्‍गादका परिवारका २,३२२

    18अदोनीकामका परिवारका ६६७

    19बिग्‍वैका परिवारका २,०६७

  • नहे 7:36-38
    3 पदहरू
    74%

    36यरीहोका मानिसहरू ३४५

    37लोद, हादीद र ओनोका मानिसहरू ७२१

    38सेनाहका मानिसहरू ३,९३०

  • 15तब आहाबले जिल्ला-जिल्लाका जल्लापालहरूको सेवा गर्ने जवान अधिकृतहरूलाई भेला गराए । तिनीहरू दुई सय बत्तिस जना थिए । त्यसपछि तिनले इस्राएलका सबै सिपाहीलाई जम्मा गरे । तिनीहरू सात हजार थिए ।

  • 25किर्यत-यारीम, कपीरा र बेरोतका मानिसहरू ७४३

  • नहे 7:42-44
    3 पदहरू
    73%

    42हारीमका परिवारका १,०१७

    43लेवीहरू: होदबिया, बिन्‍नूई र कादमीएलका वंशबाट येशूअका परिवारका ७४

    44गायकहरू: आसापका परिवारका १४८

  • 14जक्‍कैका परिवारका ७६०

  • नहे 7:7-9
    3 पदहरू
    73%

    7तिनीहरू यरुबाबेल, येशूअ, नहेम्याह, सरायाह, रेलयाह, मोर्दकै, बिल्शान, मिस्पार, बिग्वै, रेहूम र बानाहसँगै आएका थिए । इस्राएलका मानिसहरूको सङ्ख्या निम्‍न लिखित छ ।

    8परोशका परिवारका २,१७२

    9शपत्‍याहका परिवारका ३७२

  • 8तिनको दलमा भएकाहरूको सङ्ख्या ५७,४०० छ ।

  • 11यी सबै येदीएलका छोराहरू थिए । तिनीहरूको वंशको सूचीमा १७,२०० घरानाका मुखियाहरू र सैनिक सेवाको निम्ति योद्धाहरू थिए ।

  • 72बाँकी मानिसहरूले २०,००० सुनका सिक्‍का, २,००० चाँदीका सिक्‍का र पुजारीले लगाउने ६७ ओटा पोशाक दिए ।

  • 40लेवीहरू: होदबियाको वंशबाट येशूअ र कादमीएलका परिवारका ७४

  • 62दलायाह, तोबिया, र नकोदाका परिवारहरूका जम्‍मा ६४२

  • २ इति 2:17-18
    2 पदहरू
    71%

    17आफ्‍ना बुबा दाऊदले मानिसहरूको जनगणना लिएझैं सोलोमनले इस्राएलमा बस्‍ने सबै विदेशीको जनगणना लिए । यिनीहरू १,५३,६०० जना थिए ।

    18यिमध्‍येका सत्तरी हजारलाई भारी बोक्‍न र असी हजारलाई पहाडहरूमा ढुङ्गा काट्‌न र मानिसहरूलाई काममा लगाउन निरीक्षण गर्न छत्तिस सयलाई नियुक्त गरे ।

  • 40आ-आफ्ना कुल र तिनीहरूका पुर्खाका परिवारअनुसार गन्ती गरेका पुरुषहरूको सङ्ख्या २,६३९ थियो ।

  • 9जक्‍कैका परिवारका ७६०

  • 33लोद, हादीद र ओनोका मानिसहरू ७२५

  • 2सोलोमनले भारी बोक्‍नलाई सत्तरी हजार, र पहाडहरूमा ढुङ्गा काट्नलाई असी हजार र तिनीहरूको निरीक्षण गर्न छत्तिस सय मानिसलाई जिम्मा दिए ।

  • 4“तिमध्‍येका चौबीस हजारको काम परमप्रभुका मन्‍दिरको कामको रेखदेख गर्ने थियो, र छ हजार अधिकारीहरू र न्‍यायकर्ताहरू थिए ।

  • गिन 31:35-37
    3 पदहरू
    71%

    35र पुरुषसँग कहिल्यै सहवास नगरेका तिस हजार महिला थिए ।

    36सिपाहीहरूका निम्ति राखिएका भेडाहरू ३,३७, ००० थियो । भेडाहरूबाट

    37परमप्रभुको भाग ६७५ थियो ।

  • 58मन्‍दिरका सेवकहरू र सोलोमनका सेवकहरूका सन्‍तानहरूको सङ्ख्या जम्‍मा ३९२ थियो ।

  • 36तिनीहरूले तिनीहरूका कुलअनुसार २,७५० जना पुरुषको गन्ती गरे ।

  • 12एलामका परिवारका १,२५४

  • 26तिनको दलमा भएकाहरूको सङ्ख्या ६२,७०० छ ।