उत्पत्ति 11:32

अनलक शाब्दिक बाइबल

तेरह २०५ वर्ष बाँचे र तिनी हारानमा नै मरे ।

थप स्रोतहरू

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • उत्प 11:22-28
    7 पदहरू
    85%

    22सरूग तीस वर्षको हुँदा तिनी नाहोरका पिता बने ।

    23नाहोरका पिता भएपछि सरूग दुई सय वर्ष बाँचे । तिनी अरू छोराहरू र छोरीहरूका पिता पनि भए ।

    24नाहोर उनन्तीस वर्षको हुँदा तिनी तेरहका पिता बने ।

    25तेरहको पिता बनेपछि नाहोर ११९ वर्ष बाँचे । तिनी अरू छोराहरू र छोरीहरूका पिता पनि भए ।

    26तेरह सत्तरी वर्षको हुँदा तिनी अब्राम, नाहोर र हारानका पिता बने ।

    27तेरहका सन्तानहरू यिनीहरू थिए । तेरहस अब्राम, नाहोर र हारानका पिता भए अनि हारान लोतका पिता बने ।

    28हारान तिनको पिता तेरहसको सामु नै तिनको जन्म थलो अर्थात् कल्दीहरूको ऊरमा मरे ।

  • 31तेरहले तिनका छोरो अब्राम, हारानाका छोरो लोत र तिनकी बुहारी साराई अर्थात् तिनका छोरो अब्रामको पत्‍निलाई लिए र कनानतिर जान तिनीहरू कल्दीहरूको ऊरतिर गए । तर तिनीहरू हारानमा आए र त्यहाँ नै बसे ।

  • 20येरेद ९६२ बाँचे र तिनी मरे ।

  • उत्प 25:7-8
    2 पदहरू
    72%

    7अब्राहाम जम्‍मा एक सय पचहत्तर वर्षसम्‍म बाँचे ।

    8अब्राहाम पुरा जीवन जिएर बुढ़ेसकालमा मरे, र आफ्‍ना मरेका पिता-पुर्खाहरूसँग मिल्‍न गए ।

  • 4यसैले परमप्रभुले भन्‍नुभएबमोजिम अब्राम गए र लोत पनि तिनीसँगै गए । हारान छोडेर जाँदा अब्राम पचहत्तर वर्षका थिए ।

  • 5आदम ९३० वर्ष बाँचे अनि तिनी मरे ।

  • 26सरूग, नाहोर, तेरह,

  • 17महलालेल ८९५ वर्ष बाँचे र तिनी मरे ।

  • 28इसहाक एक सय असी वर्षसम्म बाँचे ।

  • 29नोआको जम्मा उमेर नौ सय पचास वर्ष भयो, अनि तिनी मरे

  • 14केनान ९१० वर्ष बाँचे र तिनी मरे ।

  • 31लेमेक ७७७ वर्ष बाँचे, अनि तिनी मरे ।

  • 11एनोश ९०५ वर्ष बाँचे र तिनी मरे ।

  • उत्प 23:1-2
    2 पदहरू
    69%

    1¶ सारा एक सय सत्ताइस वर्ष बाँचिन्‌ । साराका जीवनमा वर्षहरू यी नै थिए ।

    2सारा कनान देशको किर्यत-अर्बा अर्थात्‌ हेब्रोनमा मरिन्‌ । अब्राहामले साराको निम्‍ति शोक र विलाप गरे ।

  • 27मतूशेलह ९६९ वर्ष बाँचे अनि तिनी मरे ।

  • 8शेत ९१२ वर्ष बाँचे र तिनी मरे ।

  • 16एबेर तीस वर्षको हुँदा तिनी पेलेगका पिता बने ।

  • 17इश्‍माएलको जम्‍मा उमेर एक सय सैँतिस वर्ष हुँदा तिनको मृत्‍यु भयो र तिनी आफ्‍ना पिता-पुर्खाहरूसँगै मिल्‍न गए ।